No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

युक्रेनबारे फ्रान्सका राष्ट्रपतिको भनाइप्रति रुस आक्रोशित

काठमाडौं । ब्रसेल्समा युरोपेली संघका नेताहरूको भेलाका बीचमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले यदि युरोपेली संघका देशहरूको सेना युक्रेनमा पुग्यो भने यसलाई रुस विरुद्धको प्रत्यक्ष युद्ध मानिने बताएका छन्।

रुसी समाचार एजेन्सी ‘तास’ का अनुसार लाभरोभले भने ‘रुसमा ईयू शान्ति सेनाको उपस्थितिलाई नेटोको उपस्थितिको रूपमा हेरिनेछ।’

उनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंको विश्वयुद्धको धम्कीलाई रूस विरुद्धको चेतावनी मानिने बताए।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले शान्ति सम्झौता पछि युरोपेली सेना युक्रेनमा तैनाथ गर्न सकिने बताएका थिए।

यसैबीच, बेलायती प्रधानमन्त्री केयर स्टारमरले पनि युद्धविराम पछि त्यहाँ शान्ति सेनाको उपस्थितिको बारेमा एक वक्तव्य दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

गोलबजारमा प्रदर्शन हिंसात्मक बन्दा युवकको ज्यान गयो, सुरक्षा व्यवस्था कडा

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

Next Post
अजय देवगनले खोले एआईको मद्दतमा कथा सिर्जना गर्ने कम्पनी ‘प्रिज्मिक्स’

पेरिसको सबैभन्दा व्यस्त रेलवे स्टेशनमा बम भेटियो

सिरहामा पाँच वर्षदेखि हिंसाको शिकार महिला न्यायको प्रतीक्षामा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

गोलबजारमा प्रदर्शन हिंसात्मक बन्दा युवकको ज्यान गयो, सुरक्षा व्यवस्था कडा

गोलबजारमा प्रदर्शन हिंसात्मक बन्दा युवकको ज्यान गयो, सुरक्षा व्यवस्था कडा

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .