No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रहरी जवान जबरजस्ती करणी अभियोगमा पक्राउ

प्रहरी जवान जबरजस्ती करणी अभियोगमा पक्राउ

लहान । विवाह गर्ने आश्वासन दिएर पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानको मुद्दा फाँटमा कार्यरत प्रहरी जवान नवीन यादव पक्राउ परेका छन्। पीडित महिलाले जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दर्ता गराएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

पीडितका अनुसार यादवले दुई वर्षदेखि विवाहको आश्वासन दिँदै पटक–पटक जबरजस्ती करणी गर्दै आएका थिए। उनले यस विषयमा इलाका प्रहरी कार्यालय लहानमा पटक–पटक जाहेरी दिन खोजेकी थिइन्, तर दर्ता नभएपछि जिल्ला प्रहरी कार्यालयमा पुगेर उजुरी दिएकी हुन्।

पीडितले इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु सोति समक्ष गुहार मागेको बताइन्। तर, जाहेरी दिन खोज्दा प्रहरी जवानकै अवरोधका कारण कठिनाइ भोग्नुपरेको उनको गुनासो छ।
यस विषयमा प्रतिक्रिया दिँदै डिएसपी सोतिले आफू समक्ष पीडित महिला जाहेरी लिएर नआएको बताए। तर, आफ्नै कार्यालयका प्रहरी जवानमाथि लागेको आरोपका बारेमा अनुसन्धानमा सहयोग गरेको उनले स्पष्ट पारे।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी बिरेन्द्र पासवानका अनुसार जाहेरीका आधारमा कानुनी प्रक्रिया पूरा गरी यादवलाई पक्राउ गरिएको हो। हाल अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
मिटरब्याजीविरुद्ध संघर्ष समिति आक्रामक, कब्जामा लिएका जग्गा पीडितलाई फिर्ता

मिटरब्याजीविरुद्ध संघर्ष समिति आक्रामक, कब्जामा लिएका जग्गा पीडितलाई फिर्ता

नेविसंघ केन्द्रीय सदस्यद्वारा पथरीका विद्यार्थीमाथि हातपात

नेविसंघ केन्द्रीय सदस्यद्वारा पथरीका विद्यार्थीमाथि हातपात

लहान एभरेस्ट कलेजको २५औँ वार्षिकोत्सव उत्साहजनक रूपमा सम्पन्न

लहान एभरेस्ट कलेजको २५औँ वार्षिकोत्सव उत्साहजनक रूपमा सम्पन्न

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .