• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भंगहा नगरपालिकामा तालाबन्दी गरी मेयरले सिडिओलाई बुझाए साँचो


भंगहा नगरपालिकामा तालाबन्दी गरी मेयरले सिडिओलाई बुझाए साँचो

जनकपुरधाम । प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यसंपादनमा अवरोध भएपछि महोत्तरीको भंगहा नगरपालिकामा तालाबन्दी गरिएको छ। मेयर संजिवकुमार साहसहितका जनप्रतिनिधिले कार्यालयमा तालाबन्दी गर्दै साँचो प्रमुख जिल्ला अधिकारी (सिडिओ) लालबाबु कवारीलाई बुझाएका छन्।

गत माघ ९ गते निमित्त प्रशासकीय अधिकृत विजयकुमार यादवलाई सामान्य प्रशासन मन्त्रालयले हटाएपछि लेखा अधिकृत रामसागर यादवलाई वरिष्ठताको आधारमा निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिएको थियो। तर, फागुन ४ गते मन्त्रालयले उपसचिव होमप्रसाद घिमिरेलाई स्थायी प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाएपछि रामसागर यादवको जिम्मेवारी खोसियो।

तर, घिमिरे हालसम्म कार्यालय नआएको मेयर साहको गुनासो छ। उनले तीन दिनसम्म मन्त्रालयमा पुगेर गुनासो राखे पनि समाधान नभएको र मन्त्रीले भेट्नसमेत समय नदिएको गुनासो व्यक्त गरे।

प्रशासकीय अधिकृतबिना नगरपालिकाका विकास कार्य ठप्प भएको, टेन्डर आह्वान गर्न नसकिएको र प्रशासनिक कामकाज प्रभावित भएकाले बाध्य भएर तालाबन्दी गरिएको मेयर साहले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • समान्य प्रशासन मन्त्रालयको बदमासीले रामगोपालपुर नगरपालिकामा एक सातादेखि तनाव
  • २०८१ फाल्गुन १८, आईतवार २१:२९
  • In "देश"
  • भ्रष्टार मुद्दामा सिराहाको कर्जन्हाका पूर्वमेयर पासवानसहित पाँचजना दोषी ठहर
  • २०८१ फाल्गुन १८, आईतवार २१:२९
  • In "BannerNews"
  • लुम्बिनी सांस्कृतिक नगरका मेयरले छोरा र ज्वाइँलाई जागिर खुवाएपछि विवाद
  • २०८१ फाल्गुन १८, आईतवार २१:२९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

राजमार्ग क्षेत्रको १३ निजी अस्पतालमा मधेश सरकारको छड्के, १२ वटा अवैध

अमेरिकी विदेश नीति परिवर्तन रुसको दृष्टिकोणसँग मिल्दोजुल्दो छ: क्रेमलिन

लोटस स्कुलद्वारा खेलकुद प्रतियोगिताका विजयी विद्यार्थी र अभिभावक सम्मानित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version