No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अमेरिकाले हात झिके पनि स्थानीय तहमा बेलायतको सहयोग, ५० पालिकाका लागि आशयपत्र आह्वान

अमेरिकाले हात झिके पनि स्थानीय तहमा बेलायतको सहयोग, ५० पालिकाका लागि आशयपत्र आह्वान

काठमाडौँ । स्थानीय तहको पूर्वाधार, सुशासन र पर्यावरणका परियोजनाबाट अमेरिकी सहयोग संस्था युएसएआइडीले हात झिके पनि बेलायत सरकारले भने स्थानीय तहमा आफ्ना कार्यक्रम निरन्तर गर्ने भएको छ ।

बेलायतले चालु आर्थिक वर्षदेखि सुरु गरेको स्थानीय पूर्वाधार सहयोग कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिने भएको छ ।

चालु आर्थिक वर्षमा लुम्बिनी र कर्णालीका ३५ वटा स्थानीय तहमा कार्यान्वयनमा रहेको यो कार्यक्रम आगामी आर्थिक वर्षमा थप १५ वटा स्थानीय तहमा विस्तार गरिने भएको छ ।

संघीय मामिला तथगा सामान्य प्रशासन मन्त्रालयले स्थानीय पूर्वाधार विकास तथा सेवा प्रवाहमा स्थानीय तहहरुलाई सहयोग गर्ने उद्धेश्यले बेलायत सरकारको सहयोगमा स्थानीय पूर्वाधार सहयोग कार्यक्रम चलाइरहेको छ ।

यो कार्यक्रम चालु आर्थिक वर्षमा कर्णालीका २० र लुम्बिनीका १५ वटा स्थानीय तहमा संचालनमा छन् । बेलायतले यो परियोजनामा लगानी बढाउने भएसँगै आगामी आर्थिक वर्षका लागि कर्णालीका थप ५ र लुम्बिनीका थप १० पालिकामा गरी ५० वटा पालिकामा कार्यक्रम संचालन गरिने मन्त्रालयले जनाएको छ ।

बेलायत सरकारले दिने अनुदान रकम थप भएसँगै सरकारले यो कार्यक्रम संचालन गर्न चाहने कर्णाली र लुम्बिनी प्रदेशभित्रका स्थानीय तहसँग आशयपत्र माग गरेको छ । यो कार्यक्रम बेलायत सरकारको फरेन कमन्वेल्थ एण्ड डेभलप्मेन्ट अफिसबीचको साझेदारी कार्यक्रम हो ।

यसका लागि बेलायतले ९० मिलियन पाउण्ड बजेट संघीय शोधभर्ना विधिमार्फत पाएको छ । यसबाट आएको रकममध्ये ६६ मिलियन पाउण्ड स्थानीय पूर्वाधार परियोजनाहरुको पूँजीगत खर्चमा प्रयोग गरिनेछ भने २० मिलियन पाउण्ड स्थानीय सरकारहरुको सुशासन क्षमता विकास, योजना निर्माण र इन्जिनियरिङ तथा प्राविधिक सहायतका लागि खर्च गरिने छ ।

बाँकी ४ मिलियन पाउण्ड भने नवीनतम उपायहरुको  प्रवद्र्धन, प्रभाव मूल्यांकन र निरन्तर सिकाइ प्रक्रियाको लागि प्रयोग गरिने सम्झौता छ ।

यो परियोजनाले नेपालका १०० वटा स्थानीय तहको दीगो र समावेशी पूर्वाधार विकास प्रवद्र्धनको लक्ष्य राखेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

Next Post
हलिउड अभिनेता जीन ह्याकम्यान र उनकी श्रीमती आफ्नै घरमा मृत भेटिए

हलिउड अभिनेता जीन ह्याकम्यान र उनकी श्रीमती आफ्नै घरमा मृत भेटिए

मुलुकको खर्च धान्न सरकारसँग छैन रकम, सर्वसाधारणबाट ऋण उठाइदैं

मुलुकको खर्च धान्न सरकारसँग छैन रकम, सर्वसाधारणबाट ऋण उठाइदैं

संसारकै लामो धार्मिक पदयात्रा मिथिला ‘माध्यमिकी परिक्रमा’ हुँदै

संसारकै लामो धार्मिक पदयात्रा मिथिला ‘माध्यमिकी परिक्रमा’ हुँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .