No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हलिउड अभिनेता जीन ह्याकम्यान र उनकी श्रीमती आफ्नै घरमा मृत भेटिए

काठमाडौं । ओस्कर विजेता अमेरिकी अभिनेता जीन ह्याकम्यान, उनकी श्रीमती बेट्सी अराकावा र उनीहरूको कुकुर एक घरमा मृत फेला परेका छन्।

९५ वर्षीय जीन आफ्नी श्रीमती ६४ वर्षीया बेट्सीसँग न्यु मेक्सिकोको सान्ता फेमा रहेको आफ्नो घरमा बस्थे। जीनको फिल्म करियर छ दशकभन्दा बढी समयसम्म फैलिएको थियो।

आफ्नो फिल्मी करियरमा उनले दुई एकेडेमी अवार्ड, दुई बाफ्टा अवार्ड, चार गोल्डेन ग्लोब अवार्ड र एक स्क्रिन एक्टर्स गिल्ड अवार्ड जितेका छन्।

न्यू मेक्सिकोको सान्ता फे काउन्टी प्रहरीले यस घटनाको बारेमा एक विज्ञप्ति जारी गरेको छ।

यसमा प्रहरीले भन्यो, “हामी पुष्टि गर्न सक्छौं कि जीन ह्याकम्यान र उनकी श्रीमती बुधबार दिउँसो आफ्नो घरमा मृत फेला परेका थिए। अनुसन्धान अझै जारी छ। यद्यपि, यस बिन्दुमा हामीलाई घटनास्थलमा कुनै अपराध भएको विश्वास छैन।”

ह्याकम्यानले १९७१ को थ्रिलर द फ्रेन्च कनेक्सनका लागि उत्कृष्ट अभिनेताको अवार्ड जिते। साथै, उनले १९९२ को फिल्म ‘अनफर्गिभन’ को लागि सर्वश्रेष्ठ सहायक अभिनेताको पुरस्कार जिते।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

Next Post
मुलुकको खर्च धान्न सरकारसँग छैन रकम, सर्वसाधारणबाट ऋण उठाइदैं

संसारकै लामो धार्मिक पदयात्रा मिथिला ‘माध्यमिकी परिक्रमा’ हुँदै

ट्रम्प थप १० प्रतिशत कर लगाउने भनेपछि चीनले के भन्यो ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .