No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सरकारी अस्पताल गौरबाट बिरामी निजीमा रेफर, लापरबाहीले युवकको मृत्यु

सरकारी अस्पताल गौरबाट बिरामी निजीमा रेफर, लापरबाहीले युवकको मृत्यु

काठमाडौं। प्रादेशिक अस्पताल गौरबाट निजी अस्पतालमा रेफर गरिएका एक युवकको ज्यान गएको छ। गौर नगरपालिका–३ निवासी १८ वर्षीय लालु अधिकारीलाई पेट दुखाइ भएपछि शनिबार बिहान उनका आफन्तले उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल लगेका थिए।

अस्पतालमा प्रारम्भिक परीक्षणपछि मेडिकल अधिकृत डा. घनश्याम ठाकुरले लालुको आन्द्रा फुटेको र यहाँ आवश्यक चिकित्सा सुविधा अभाव भएको भन्दै उनले डा. पंकज साहसँग सम्पर्क गर्न सुझाव दिएका थिए।

डा. पंकज साहले लालुलाई गौर सेन्टर हस्पिटलमा पठाएका थिए । त्याहाँ अप्रेसन गरेपछि केहीबेरमै बिरामीको अवस्था गम्भीर बनेको थियो ।

मृतकका काका देवेन्द्र अधिकारीका अनुसार  परिस्थिति बिग्रँदै गएपछि प्रादेशिक अस्पतालका डा. ठाकुरलाई देखाउँदा उनले अक्सिजनसहित एम्बुलेन्समार्फत वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लैजान सुझाव दिए। शनिबार राति करिब ११ बजे नेशनल मेडिकल कलेज पुग्दा चिकित्सकहरूले लालुलाई मृत घोषित गरे।

उपचारमा लापरबाही हुँदा मृत्युु भएको परिवारजनको दाबी छ । उपचारमा संलग्न डा. फिरोज अन्जुम, डा. पंकज साहलगायतको टोली सम्पर्कविहीन रहेको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन र दोषी चिकित्सकमाथि कारबाहीको माग गरेका छन्।

यस विषयमा प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरले बिरामीलाई आन्द्राको अप्रेसनका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाउनुपर्नेमा निजी अस्पतालमा कसरी र किन पठाइयो भन्ने अनुसन्धान गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
एक विद्यालय : बुवा अध्यक्ष, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन !

एक विद्यालय : बुवा अध्यक्ष, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन !

नरहा गाउँपालिकाका वडाध्यक्ष र सचिवको मिलोमतोमा भारतीय मियाँलाई बनाइदिए नागरिकता

नरहा गाउँपालिकाका वडाध्यक्ष र सचिवको मिलोमतोमा भारतीय मियाँलाई बनाइदिए नागरिकता

यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने

यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .