No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेशनल एकेडेमीले उज्ज्वल भविष्यका लागि विद्यार्थीलाई विदाई गर्यो

नेशनल एकेडेमीले उज्ज्वल भविष्यका लागि विद्यार्थीलाई विदाई गर्यो

महेश सिंह लहान – सिरहाको लहान नगरपालिका-५ मा अवस्थित नेशनल एकेडेमी द्वारा कक्षा १० का विद्यार्थीहरूको विदाई तथा सम्मान समारोह भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन लहान नगरपालिका-१९ का वडाध्यक्ष मो. कमरुदिन राईन ले रिबन काटेर गरेका थिए। उनले विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सही मार्ग चयन गर्न, अभिभावकको मर्म बुझ्न, र घरको परिस्थितिलाई ध्यानमा राखी अध्ययनमा निरन्तरता दिन आग्रह गरे।

विद्यालयका निर्देशक शिक्षा विज्ञ मुस्तुफा रहमानी ले नेशनल एकेडेमीले लामो समयदेखि समाजलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै, यस विद्यालयबाट उत्कृष्ट विद्यार्थी उत्पादन भइरहेको बताए। उनले विद्यालयले उर्दू, अंग्रेजी, नेपाली तथा स्थानीय भाषा समावेश गर्दै शिक्षालाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको बताए।

कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालय प्रशासनका अनुसार कक्षा १० का विद्यार्थीहरूलाई शुभकामना, प्रमाणपत्र वितरण तथा विभिन्न सांस्कृतिक कार्यक्रमसहित समारोह सम्पन्न भएको थियो।

नेशनल एकेडेमी स्कुल पछिल्लो लामो समयदेखि शिक्षा क्षेत्रमार्फत समाजलाई साक्षर बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको विद्यालयका शिक्षकहरूले बताएका छन्।

विद्यार्थी तथा अभिभावकहरूले विद्यालयप्रति आभार व्यक्त गर्दै नेशनल एकेडेमीलाई शैक्षिक उन्नतिका लागि अझ मजबुत बनाउन सुझाव तथा समर्थन व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि

सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि

‘संघर्षसँगै समृद्धितर्फ’ : जसपा नेपालको घोषणा–पत्र सार्वजनिक

‘संघर्षसँगै समृद्धितर्फ’ : जसपा नेपालको घोषणा–पत्र सार्वजनिक

राष्ट्रिय सभाको नवौँ बैठक आज बस्दै, विभिन्न प्रतिवेदन र प्रस्ताव पेस हुने

राष्ट्रिय सभाको नवौँ बैठक आज बस्दै, विभिन्न प्रतिवेदन र प्रस्ताव पेस हुने

Next Post
स्ट्रबेरीखेतीबाट वार्षिक रु ६ लाख बचत

स्ट्रबेरीखेतीबाट वार्षिक रु ६ लाख बचत

चमेरोमा भेटियो नयाँ भाइरस, कोभिड-१९ जस्तै मानिसमा पनि फैलिने जोखिम

चमेरोमा भेटियो नयाँ भाइरस, कोभिड-१९ जस्तै मानिसमा पनि फैलिने जोखिम

प्रधानाध्यापक बिहिन हुदा पठनपाठन प्रभावित

प्रधानाध्यापक बिहिन हुदा पठनपाठन प्रभावित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

विश्वप्रकाश शर्मा : देश बदल्ने सपना कांग्रेसले साकार पार्छ

विश्वप्रकाश शर्मा : देश बदल्ने सपना कांग्रेसले साकार पार्छ

बंगलादेशमा बीएनपीको ऐतिहासिक बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

बंगलादेशमा बीएनपीको ऐतिहासिक बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

सुन–चाँदीको मूल्यमा गिरावट, तोलामा हजारौँले घट्यो

सुन–चाँदीको मूल्यमा गिरावट, तोलामा हजारौँले घट्यो

सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि

सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि

‘संघर्षसँगै समृद्धितर्फ’ : जसपा नेपालको घोषणा–पत्र सार्वजनिक

‘संघर्षसँगै समृद्धितर्फ’ : जसपा नेपालको घोषणा–पत्र सार्वजनिक

राष्ट्रिय सभाको नवौँ बैठक आज बस्दै, विभिन्न प्रतिवेदन र प्रस्ताव पेस हुने

राष्ट्रिय सभाको नवौँ बैठक आज बस्दै, विभिन्न प्रतिवेदन र प्रस्ताव पेस हुने

‘देशको अवस्था बदल्न व्यवस्था बदलौं’ : आजपाको घोषणापत्र २०८२ सार्वजनिक

‘देशको अवस्था बदल्न व्यवस्था बदलौं’ : आजपाको घोषणापत्र २०८२ सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...