No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मिटरव्याज पीडित संघर्ष समितिद्वारा पुनः आन्दोलनको घोषणा

धनुषा । मिटरव्याजविरुद्ध लामो समयदेखि संघर्षरत मिटरव्याज पीडित संघर्ष समितिले देशभर व्याप्त आर्थिक शोषण र मिटरव्याजी साहू महाजनहरूको अत्याचारविरुद्ध नयाँ आन्दोलनको घोषणा गरेको छ।

समितिले माघ १४ गतेदेखि आर्थिक शोषणविरुद्ध जनजागरण अभियान सुरु गर्ने घोषणा गरेको हो ।

जनकपुरधाममा आयोजना हुने बृहत् घोषणा सभाबाट अभियान सुरु हुने जनाइएको छ। अभियानको मुख्य उद्देश्य उत्पीडित किसान, मजदुर र साना व्यवसायीहरूलाई संगठित गर्दै न्यायका लागि सशक्त संघर्ष गर्ने
समितिका महासचिव मनोज कुमार पासवान र अध्यक्ष अवधेश कुशवाहाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संघर्ष समितिले  सरकारले पीडितहरूसँग गरेका सम्झौताहरूलाई धोका दिएको र मिटरव्याजविरुद्धको संघर्षलाई कमजोर बनाउन षड्यन्त्र गरेको आरोप लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘देशका राजनीतिक दल, जनप्रतिनिधि, र उच्च पदस्थ व्यक्तिहरू मिटरव्याज धन्दालाई प्रत्यक्ष वा परोक्ष रूपमा प्रोत्साहन गर्दै पीडितहरूमाथि शोषण र दमन गर्ने भूमिकामा रहेका छन्। सरकारको कमजोरीका कारण मिटरव्याजविरुद्धको आन्दोलनबाट प्राप्त उपलब्धिहरू खतरामा परेका छन्।’

संघर्ष समितिले सरकारको व्यवहारले बारम्बार सहमति तोडेको उल्लेख गर्दै पछिल्लो समय गठन गरिएका आयोगहरूलाई पीडितहरूको आँखामा छारो हाल्ने प्रयासका रूपमा चित्रण गरेको छ। २०८० साल फागुन २८ मा सरकारले नयाँ आयोग गठन गर्ने प्रतिवद्धता गरे पनि त्यसलाई कार्यान्वयनमा असफल भएको आरोप विज्ञप्तिमा लगाइएको छ।

संघर्ष समितिले सहिद डाचाराज वाग्ले, विनित सोनार र भोगेन्द्र ठाकुरको बलिदानलाई स्मरण गर्दै यो आन्दोलन पीडित जनसमुदायको न्यायका लागि ऐतिहासिक संघर्ष भएको बताएको छ ।

समितिले मिटरव्याजविरुद्धको कानुनी कार्यान्वयन, वित्तीय शोषणको अन्त्य, र उत्पीडित जनताको न्याय सुनिश्चित गर्न सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेको छ। साथै, राज्यले आर्थिक अपराधमा संलग्न माफियाहरूलाई संरक्षण गर्न बन्द गर्नुपर्ने माग गरिएको छ।

समितिले आफ्नो न्यायपूर्ण संघर्षलाई सफल बनाउन कुनै पनि मूल्यमा पछि नहट्ने प्रतिवद्धता जनाउँदै जनसमुदायलाई जागरुक र संगठित हुन आह्वानसमेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध प्रदर्शन

स्थानीय सरकारको विकल्प बन्दै पद्मोदय फाउन्डेसन, सामाजिक रुपान्तरणमा सक्रियता

यातायात कार्यालय लहानमा १० वर्षदेखि दाहालको रजगज, मान्दैनन् मधेश सरकारको सरुवा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .