• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेशमा उपभोक्ता समितिबाट काम गराउन संकल्प प्रस्ताव प्रदेशसभामा पेश


मधेश प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ को बजेट वक्तव्यमा संशोधन गर्न प्रदेशसभामा संकल्प प्रस्ताव पेश गरेको छ। उपभोक्ता समितिबाट काम गराउन अवरोध उत्पन्न गरिरहेको बजेट वक्तव्यको १४७ नम्बर बुँदालाई हटाउनका लागि यो प्रस्ताव अघि सारिएको हो।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमा १४७ नम्बर बुँदामा सबै काम खुल्ला प्रतिस्पर्धाबाट गराउने व्यवस्था उल्लेख छ। सत्ता गठबन्धन दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की प्रदेश सांसद रूपाकुमारी यादवले प्रदेशसभामा संकल्प प्रस्ताव पेश गरेकी छन्। प्रस्तावमा समर्थन गर्नेहरूमा नेकपा एमालेकी पल्टी देवी महरा, नेपाली काँग्रेसकी अञ्जना पण्डित, जनमत पार्टीकी हसिना खातुन, एकीकृत समाजवादीका रत्नेश्वर गोइत, र राप्रपाकी कञ्चन विच्छा रहेका छन्।

यो प्रस्ताव गत पुस २९ गते दर्ता गरिएको थियो। सभामुखबाट सैद्धान्तिक सहमति भएपछि आज प्रदेशसभामा प्रस्तुत गरिएको हो।

संकल्प प्रस्तावमा ५० लाख रुपैयाँसम्मका योजना उपभोक्ता समितिबाट र ५० लाखभन्दा माथिका योजना खुल्ला प्रतिस्पर्धाबाट गराउने उल्लेख गरिएको छ। प्रस्तावमाथि प्रदेशसभामा छलफल जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश २ मा लोसपाको अवरोधकै बीच दुई अध्यादेश पेश
  • २०८१ माघ ६, आईतवार २१:०९
  • In "BannerNews"
  • बागमती प्रदेशसभाको तीन वर्ष, ५९ ओटा कानुन निर्माण पारित
  • २०८१ माघ ६, आईतवार २१:०९
  • In "देश"
  • प्रदेशसभा बैठक आज
  • २०८१ माघ ६, आईतवार २१:०९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित

राजस्व कार्यालयद्वारा बक्यौता असुलीमा कडाइ

बिहारको एक गाउँमा ७ जनाको रहस्यमय मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version