• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रदेशसभा बैठक आज


प्रदेशसभा बैठक आज

मधेश प्रदेशको प्रदेशसभा बैठक बस्ने भएको छ । प्रदेशसभाले मंगलबार (आज) दिउँसो १ बजेको लागि बैठक आह्वान गरेको छ ।

गत चैत २७ गते अन्तिम बैठक बसेको थियो । एक महिना बितेपछि बैठक आह्वान गरिएको छ । यस बैठकमा चार वटा विधेयक पेश हुने सम्भावित कार्य सूची रहेको प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए । उनका अनुसार बैठक अघि परामर्श समितिले छलफल गरेर अन्तिम कार्य सूची तय गर्नेछन् । भौतिक पूर्वाधार मन्त्रालयले बनाएको यातायात सम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्ने सरकारको तयारी रहेको छ । यो विधेयक अघिल्लो सरकारमा रामसरोज यादव मन्त्री हुँदा नै तयार पारिएको थियो । तर पेश भए पनि पारित हुन नसकेपछि पुनः प्रदेशसभामा पेश हुन लागेको छ ।

यस्तै, बालबालिका संरक्षण सम्बन्धी विधेयक र प्रदेश प्रशासन सम्बन्धी विधेयक पनि पेश हुने बताइएको छ । यसै महिनामा प्रदेशसभाले बजेट अधिवेशन पनि शुरु गर्नेछन् । प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १० गते र असार १ गते बजेट ल्याउनुपर्ने कानुनी प्रावधान रहेको छ । बजेट अधिवेशनमा प्रि बजेट छलफल र नीति तथा कार्यक्रम बारे सांसदहरुले धारणा राख्नेछन् ।

नयाँ सरकार गठन भएको चार महिना बितिसकेको छ । हालसम्म आठ वटा बैठक मात्रै बसेको छ । यी आठ वटा बैठकमा सरकारले शुभकामना आदानप्रदान, सभामुख, उपसभामुख चयन र खेलकुद विकास सम्बन्धी विधेयक संसदमा मात्र पेश भएको थियो । पहिलो अधिवेशनमा प्रदेशसभामा सरकारको गति सुस्त देखिएको छ । सुस्त गतिमै कानुन निर्माण कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश २ प्रदेशसभा बैठकमा पुस ८ गतेसम्मका लागि स्थगित
  • २०८० जेष्ठ २, मंगलवार १४:४२
  • In "BannerNews"
  • मधेशमा विवादित बनेको कामकाजी भाषा तोक्ने विधेयक फिर्ता
  • २०८० जेष्ठ २, मंगलवार १४:४२
  • In "BannerNews"
  • वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा
  • २०८० जेष्ठ २, मंगलवार १४:४२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post

पपस्टार वीकेन्डले नाम परिवर्तन गरेर राखे अबेल टेस्फेय

यी हुन् ५ संकेत, जब कोही प्रेममा पर्छन्

स्कुल जान किन गाह्रो मान्छन् बच्चा ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version