No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतीय सुरक्षा बलसँगको भिडन्तमा १२ माओवादी मारिए

काठमाडौं । छत्तीसगढको बिजापुरमा सुरक्षा बलसँगको भिडन्तमा मारिएका संदिग्ध माओवादीको संख्या १२ पुगेको छ । यसअघि बिहीबार प्रहरी स्रोतले १० संदिग्ध माओवादी मारिएको जनाएको थियो।

प्रहरीका अनुसार विजापुरको पुजारी काँकेर क्षेत्रमा संदिग्ध माओवादी रहेको खबर पाएलगत्तै विजापुर, सुकमा र दन्तेवाडा जिल्लाका जिल्ला रिजर्भ गार्ड, कोब्रा बटालियन र केन्द्रीय रिजर्भ प्रहरी गण अप्रेसनका लागि गएका थिए ।

यस अपरेशनमा, १८०० भन्दा बढी सैनिकहरूले पुजारी लंकाको ठूलो क्षेत्रलाई चारैतिरबाट घेरेका थिए। प्रहरीका अनुसार शुक्रबार बिहानदेखि सुरु भएको भिडन्त राति अबेरसम्म चलेको थियो ।

शनिबार बस्तरका प्रहरी महानिरीक्षक सुन्दरराज पीले यस भिडन्तमा हालसम्म १२ माओवादी मारिएको बताए ।

प्रहरीका अनुसार मारिने माओवादी जनमुक्ति छापामार सेना र केन्द्रीय क्षेत्रीय समितिको बटालियन नम्बर १ का हुन् । तर, अहिलेसम्म उनीहरुको पहिचान हुन सकेको छैन । प्रहरीले पत्रकार सम्मेलन गरी यसबारे विस्तृत जानकारी दिने भएको छ ।

मुख्यमन्त्री विष्णुदेव साईले यो अभियानका लागि सैनिकहरूलाई बधाई दिएका छन्।

मुख्यमन्त्री विष्णुदेव साईले नक्सलवादको अन्धकारलाई हटाएर प्रदेशमा शान्ति र विकासको ज्योति फैलाउन कटिबद्ध रहेको बताए ।

मुख्यमन्त्री साईले भनेका छन्, “विजापुर-सुकमा जिल्लाको सिमानामा हिजो भएको भिडन्तमा हाम्रा १८०० सैनिकहरू संलग्न थिए। सैनिकले १२ कट्टर माओवादी मारेका छन् । हाम्रा सिपाहीहरू बलियोसँग लडिरहेका छन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post
आज १८ औं बलिदानी दिवस मनाइँदै

आज १८ औं बलिदानी दिवस मनाइँदै

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने – स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै मतपत्र प्रयोग गरौं

बंगलादेशविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .