• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लस एन्जलसमा आगो कति टाढासम्म फैलियो ? अहिलेसम्म कति नोक्सान भयो ?


लस एन्जलसमा आगो कति टाढासम्म फैलियो ? अहिलेसम्म कति नोक्सान भयो ?

काठमाडौं । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो लगातार बढिरहेको छ । आगलागीले धेरै क्षेत्रलाई जलाएको छ ।

अमेरिकी अधिकारीका अनुसार आगलागीका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ । लस एन्जलसका पलिसेडेस, ईटन, हर्स्ट, लिडिया र केनेथ क्षेत्रहरूमा यो आगो फैलिएको छ ।

यी पाँच क्षेत्रमध्ये सबैभन्दा बढी आगो पलिसेडेसमा फैलिएको छ । प्यासिफिक पलिसेडेसमा भएको आगलागीबाट करिब २० हजार एकड क्षेत्र प्रभावित भएको छ । अहिलेसम्म ६ प्रतिशत मात्र आगो नियन्त्रणमा आएको छ ।

इटनमा लागेको आगलागीका कारण अल्टाडेना र पासाडेनामा करिब १४ हजार एकड क्षेत्र जलेको छ । यहाँको आगो एक प्रतिशत पनि नियन्त्रणमा आउन सकेको छैन ।

आगो फैलिएको पाँच क्षेत्रमध्ये केनेथ सबैभन्दा नयाँ हो। क्यालिफोर्नियाको वेस्ट हिल्सस्थित लस एन्जलस र भेन्चुरा काउन्टीको ९६० एकड क्षेत्र आगलागीबाट प्रभावित भएको छ । आगो एक प्रतिशत पनि नियन्त्रणमा आउन सकेको छैन ।

अग्नी नियन्त्रकहरूले सिलमार, हर्स्टमा ७०० एकडमा लागेको आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। हालसम्म १० प्रतिशत आगो नियन्त्रणमा आएको छ ।

फायर फाइटरहरूले लिडियामा ६० प्रतिशत आगो नियन्त्रणमा लिएका छन्। यहाँ एक्टन सहरमा करिब ४०० एकड क्षेत्र आगलागीबाट प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

Next Post

अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

लस एन्जलसमा आगलागीबाट मृत्यु हुनेको संख्या १० पुग्यो, राष्ट्रपति बाइडेनद्वारा राहतको घोषणा

कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

साइबर अपराध मुद्दामा एमाले नेता महेश बस्नेतको डेढ घण्टासम्म बयान

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version