• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी


बलात्कारी र हत्यारालाई मृत्युदण्ड दिने ट्रम्पको वाचा

काठमाडौं । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले बिहीबार अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) लाई प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्व रक्षामन्त्री योभ गालान्ट विरुद्ध आईसीसीले पक्राउ पुर्जी जारी गरेपछि अमेरिकाले यो कदम उठाएको हो ।

विधेयकमा मतदानका क्रममा २४३ सांसदले यसको पक्षमा मतदान गरेका थिए भने १४० सांसदले विपक्षमा मतदान गरेका थिए । समर्थन गर्नेमा रिपब्लिकन पार्टीका १९८ र डेमोक्रेटिक पार्टीका ४५ सांसद थिए । कुनै पनि रिपब्लिकन सांसदले विधेयकको विरोध गरेनन्।

आईसीसीले गाजामा युद्ध अपराध, मानवअधिकार उल्लङ्घन र नरसंहारको आरोपमा नेतान्याहु र गालान्ट विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

अमेरिकाले यसअघि नै आईसीसीलाई प्रतिबन्ध लगाएको छ । यसअघि डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०२० मा आईसीसीमाथि प्रतिबन्ध लगाएका थिए ।

वास्तवमा आईसीसीले अफगानिस्तानमा अमेरिका र प्यालेस्टाइनमा इजरायलको आपराधिक गतिविधिको अनुसन्धान सुरु गरेको थियो । यसविरुद्ध ट्रम्प प्रशासनले आईसीसीमाथि प्रतिबन्ध लगाएको थियो । यद्यपि, जो बाइडेन राष्ट्रपति भएपछि यी प्रतिबन्धहरू हटाइयो।

बिहीबार सदनले विधेयक पारित गरेपछि विदेश मामिला समितिका रिपब्लिकन अध्यक्ष ब्रायन मास्टले भने “अमेरिकाले यो कानून पारित गरेको छ किनभने कंगारु अदालतले हाम्रो सहयोगी इजरायलका प्रधानमन्त्रीलाई पक्राउ गर्न चाहन्छ।”

नेतान्याहु विरुद्ध पक्राउ पुर्जी जारी भएपछि धेरै देशले विभिन्न अडान अपनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि इजरायली प्रधानमन्त्रीले के भने ?
  • २०८१ पुष २७, शनिबार १९:४२
  • In "BannerNews"
  • चीनलाई टक्कर दिन अमेरिकी सिनेटले पारित गर्‍यो अर्बौं डलर खर्च गर्न पाउने विधेयक
  • २०८१ पुष २७, शनिबार १९:४२
  • In "अन्तराष्ट्रिय"
  • अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)बाट बाहिरिने हंगेरीको घोषणा
  • २०८१ पुष २७, शनिबार १९:४२
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

Next Post

लस एन्जलसमा आगलागीबाट मृत्यु हुनेको संख्या १० पुग्यो, राष्ट्रपति बाइडेनद्वारा राहतको घोषणा

कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा भित्र्याउन सहज : प्रधानमन्त्री

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version