• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लस एन्जलसमा आगलागीबाट मृत्यु हुनेको संख्या १० पुग्यो, राष्ट्रपति बाइडेनद्वारा राहतको घोषणा


लस एन्जलसमा आगलागीबाट मृत्यु हुनेको संख्या १० पुग्यो, राष्ट्रपति बाइडेनद्वारा राहतको घोषणा

काठमाडौं । अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा मृत्यु हुनेको संख्या १० पुगेको छ । लस एन्जलस काउन्टी मेडिकल परीक्षकले यसको पुष्टि गरेका छन्।

यसैबीच राष्ट्रपति जो बाइडेनले दक्षिणी क्यालिफोर्नियामा आगामी ६ महिनासम्म ‘जीवन र सम्पत्तिको सुरक्षा’ खर्च संघीय सरकारले व्यहोर्ने घोषणा गरेका छन्।

लस एन्जलस काउन्टी मेडिकल एग्जामिनरले आगलागीमा परी ज्यान गुमाउनेहरुको पहिचान भैरहेको बताएका छन् ।

उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आगलागीको अवस्था र सुरक्षाको चिन्ताका कारण यी मृत्यु भएका ठाउँमा मेडिकल परीक्षक विभाग पुग्न नसक्दा मृतकको पहिचान हुन केही साता लाग्न सक्छ ।

मृतकका परिवारलाई जानकारी दिने प्रक्रिया पनि चलिरहेको बताइएको छ ।

यसअघि पालिसेडमा आगलागीका कारण दुई जनाको मृत्यु भएको र ईटनमा आगलागीका कारण पाँच जनाको मृत्यु भएको जानकारी आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लस एन्जलसमा आगो कति टाढासम्म फैलियो ? अहिलेसम्म कति नोक्सान भयो ?
  • २०८१ पुष २७, शनिबार १९:४५
  • In "BannerNews"
  • अमेरिकाको १२ राज्यमा फैलियो प्रदर्शन, २ को मृत्यु, ११ सय बढी पक्राउ
  • २०८१ पुष २७, शनिबार १९:४५
  • In "BannerNews 2"
  • अमेरिकाको लस एन्जलसमा जारी प्रदर्शनले उग्र रुप लिँदै
  • २०८१ पुष २७, शनिबार १९:४५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा भित्र्याउन सहज : प्रधानमन्त्री

नेपाली नोटमा पृथ्वी नारायण शाहको तस्बिर राखौँ : राजेन्द्र लिङ्देन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version