• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनलाई टक्कर दिन अमेरिकी सिनेटले पारित गर्‍यो अर्बौं डलर खर्च गर्न पाउने विधेयक


चीनलाई टक्कर दिन अमेरिकी सिनेटले पारित गर्‍यो अर्बौं डलर खर्च गर्न पाउने विधेयक

काठमाडौं । अमेरिकाको माथिल्लो सदन सिनेटले चीनलाई टक्कर दिन विभिन्न विषयमा आगामी पाँच वर्षमा झन्डै २ सय ५० अर्ब अमेरिकी डलर खर्च पाउने विधेयक पारित गरेको छ।

मंगलबार सिनटमा दुबै पार्टीका सांसदहरूले उक्त विधेयकलाई पारित गर्न मतदान गरेका हुन्। सिनेटमा झिनो बहुमत भएको डेमोक्रेटिक पार्टीलाई विपक्षी रिपब्लिकन पार्टीका सांसदले साथ दिएपछि विधेयक दुई तिहाइ बढी मतले पारित भएको हो। आर्थिक नीतिहरूमा यी दुई पार्टीहरूले यसअघि प्राय: एक ठाउँमा आउँदैनथे।

पछिल्लो समय आक्रामक रूपले अघि बढिरहेको चीनलाई टक्कर दिने विधेयक पारित गर्न सिनेटमा उनीहरू एकमत भएका हुन्।

विधेयकका पक्षमा ६८ र विपक्षम ३२ मत परेको थियो। पारित भएको विधेयकअनुसार अमेरिकाले अमेरिकी प्रविधि र अनुसन्धानका लागि १८९ अर्ब डलर, अमेरिकी सेमिकन्डक्टर र टेलिकम्युनिकेशन सामग्रीको उत्पादन बढाउन ५४ अर्ब, अटो निर्माताहरूलाई चाहिने चिप्सका लागि २ अर्ब खर्च गर्न सकिनेछ।

राष्ट्रपति जो बाइडेनले उक्त विधेयकको स्वागत गरेका छन्।

२४ सय पृष्ठको उक्त विधेयकमा चीनसँग प्रतिष्पर्धाका विभिन्न आयामबारे चर्चा गरिएको छ।

विधेयकमा बेइजिङको विश्वव्यापी प्रभावलाई कम गर्न कूटनीतिलाई पनि अपनाइने उल्लेख छ।

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका पहिला’ भन्ने नीति लिएर कतिपय मित्र राष्ट्रलाई चिढ्याएका थिए। यो विधेयकमा पनि अमेरिकाका मित्र  र विचार मिल्ने राष्ट्रहरूसँग सहकार्य बढाउने उल्लेख छ।  setopati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश प्रमुखले फिर्ता पठाएका दुई विधेयक प्रदेशसभाबाट पुनः पारित
  • २०७८ जेष्ठ २६, बुधबार १६:४४
  • In "देश"
  • मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित
  • २०७८ जेष्ठ २६, बुधबार १६:४४
  • In "BannerNews"
  • प्रदेश २ को चौथो अधिवेशनबाट १८ वटा कानून निर्माण
  • २०७८ जेष्ठ २६, बुधबार १६:४४
  • In "मधेश प्रदेश"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

एमाले माधव नेपाल पक्षका गणेश पहाडी पनि बन्ने भए मन्त्री

प्रदेश २ लोकसेवाले खोल्यो उपसचिवसहित २८ जनाको विज्ञापन

‘पाकिस्तान-नेपाल सहकार्य सुदृढ बनाउनुपर्छ’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version