No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कृषि विकास बैंकले प्रक्रिया मिचेर घरजग्गा लिलाम गरेको भन्दै सडकमै सुते किसान

कृषि विकास बैंक लहान शाखाले प्रक्रिया मिचेर जग्गा लिलाम गरेको भन्दै ऋणी किसान रामचन्द्र यादव सडकमै सुतेर आन्दोलन थालेका छन् । उनलाई साथ दिन अन्य स्थानीय किसानहरु पनि आन्दोलनमा उत्रेका छन् । उनीहरुले लहानस्थित पूर्वपश्चिम राजमार्गमा बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म चक्काजाम गरेका थिए ।

त्यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । स्थिति तनावग्रस्त बनेको थियो । झडपमा दर्जनभन्दा बढी प्रदर्शनकारी र १० भन्दा बढी प्रहरी घाइते भएका छन्।

सिराहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार र ४ राउन्ड हवाई फायर गरेको थियो। हाल परिस्थिति सामान्य भएको प्रहरीले जानकारी दिएको छ। त्यस क्रममा प्रहरीले सडकमा सुतेका किसान रामचन्द्र यादवलाई प्रहरीले घसारेका थिए ।

यादवको जग्गा लिलाम प्रकरणबाट सुरु भएको हो । यादवले लहान नगरपालिका वडा नं. २ मा पर्ने ७ धुर जग्गा धितो राखेर २०७७ साल फागुन १५ गते कृषि विकास बैंकबाट ३० लाख रुपैयाँ ऋण लिएका थिए। रामचन्द्रका अनुसार, उनले यसअघि नै किस्ताबन्दीमा १९ लाख ९२ हजार ७७३ रुपैयाँ तिर्दै आएका थिए। तर, बाँकी रकम चुक्ता गर्न नसकेको भन्दै बैंकले जग्गा लिलाम प्रक्रिया अघि बढाएको थियो।

स्थानीयहरूका अनुसार बैंकले कानूनी प्रक्रिया नपु¥याई बलपूर्वक लिलाम गर्न खोजेको भन्दै विरोध प्रदर्शन गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

Next Post
जनमतको चाहना सरकार ढालोस्, काँग्रेस चान्छ आफै छाडोस्

संसदमा पेस हुँदै नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक

लस एन्जलसमा आगो कति टाढासम्म फैलियो ? अहिलेसम्म कति नोक्सान भयो ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .