No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा निषेध गर्न आग्रह

धनुषा। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा उत्पादन, बिक्रीवितरण र उपभोग निषेध गर्न आग्रह गरेका छन्। यसलाई कडाइका साथ पालना गर्न उहाँले जोड दिए।

जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री सिंहले जनकपुरधामको धार्मिक तथा सांस्कृतिक परम्परा, गरिमा र प्रतिष्ठा कायम राख्न मासु मदिराको उत्पादन, बिक्रीवितरण र उपभोग नगर्न जनकपुरवासीलाई आग्रह गरेका छन्। सो क्षेत्रमा मासु र मदिरा निषेध कडाइका साथ कार्यान्वयन गर्न प्रदेश सरकारले स्थानीय तहका साथै सरोकारवालासँग समन्वय गरिरहेको उनले जानकारी दिए।

‘जनकपुरधामको अर्थतन्त्रको आधार धार्मिक पर्यटनलाई जोगाउन पनि मासु र मदिरा निषेध गर्न जनकपुरधामवासीले चासो लिनुपर्छ’, उनले भने, ‘जनकपुरधामको परिक्रमा सडक क्षेत्रमा मासु र मदिराको उत्पादन तथा बिक्रीवितरण गर्न सरकारी निकायले इजाजत दिँदैनन्। तर अनुमतिबिना किनबेच र उपभोग भइरहेको छ। यो दुर्भाग्यपूर्ण छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

समावेशी प्रतिनिधित्वबारे निर्वाचन आयोग र सरकारबीच छलफल

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दुई नयाँ मन्त्री थपिए

युक्रेनले नेटो सदस्यता महत्वाकांक्षा त्याग्यो, युद्ध अन्त्यका लागि नयाँ वार्ता सुरु

सिड्नी बोन्डी बीच आतंकी हमला: बुबा–छोरा संलग्न, मृतक संख्या १६ पुग्यो

बोन्डी बीच आक्रमण: साहसिक प्रतिकारले धेरैको ज्यान बचायो

Next Post
चौरासी वर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच दुई  घण्टा छलफल

तराईका जिल्ला अत्याधिक चिसो, चिसोवाट जोगिन चिकित्सकको सुझाव

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

समावेशी प्रतिनिधित्वबारे निर्वाचन आयोग र सरकारबीच छलफल

समावेशी प्रतिनिधित्वबारे निर्वाचन आयोग र सरकारबीच छलफल

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दुई नयाँ मन्त्री थपिए

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दुई नयाँ मन्त्री थपिए

युक्रेनले नेटो सदस्यता महत्वाकांक्षा त्याग्यो, युद्ध अन्त्यका लागि नयाँ वार्ता सुरु

युक्रेनले नेटो सदस्यता महत्वाकांक्षा त्याग्यो, युद्ध अन्त्यका लागि नयाँ वार्ता सुरु

हलिउड निर्देशक रोब रेनर र पत्नी लस एन्जलसमा मृत फेला

हलिउड निर्देशक रोब रेनर र पत्नी लस एन्जलसमा मृत फेला

सिड्नी बोन्डी बीच आतंकी हमला: बुबा–छोरा संलग्न, मृतक संख्या १६ पुग्यो

सिड्नी बोन्डी बीच आतंकी हमला: बुबा–छोरा संलग्न, मृतक संख्या १६ पुग्यो

बोन्डी बीच आक्रमण: साहसिक प्रतिकारले धेरैको ज्यान बचायो

बोन्डी बीच आक्रमण: साहसिक प्रतिकारले धेरैको ज्यान बचायो

मन्त्रिपरिषद् निर्णय: योजना आयोग उपाध्यक्ष नियुक्ति र भारतीय नोट आयात–निर्यातमा सहजता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

युनेस्कोद्वारा दीपावली अमूर्त विश्व सम्पदामा सूचीकृत

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .