No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

विद्यालय शुल्क एकरूपता र सर्वाङ्गीण विकासमा प्यापसन लहान नगर अध्यक्ष चौधरीको जोड


विद्यालय शुल्क एकरूपता र सर्वाङ्गीण विकासमा प्यापसन लहान नगर अध्यक्ष चौधरीको जोड

महेश सिंह लहान, मंसिर २८- प्यापसन (प्राइभेट एन्ड बोर्डिङ स्कूल एसोसिएसन नेपाल) लहान नगरको अध्यक्षमा लक्ष्मण चौधरी सर्वसम्मतिबाट पुनः चयन भएका छन्। शुक्रबार सम्पन्न तेस्रो नगर अधिवेशनले चौधरीलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो।
प्यापसनका निवर्तमान अध्यक्ष चौधरीको अध्यक्षतामा सुरु भएको अधिवेशनमा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा ५० जना शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।
अध्यक्ष चौधरीले निजी तथा सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धि, शुल्कको एकरूपता र विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। “गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलापको प्रवर्द्धन र आपतकालीन अवस्थामा सहकार्यलाई हाम्रो मुख्य लक्ष्य बनाउनेछौँ,” उनले भने।


अधिवेशनले ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। सचिवमा बिरेन्द्र प्रसाद चौधरी, कोषाध्यक्षमा राकेश गुप्ता, र सदस्यमा नवीन कुमार चौधरी, भरत यादव, र कविता सिंह चयन भएका छन्।
कार्यक्रममा नगर प्रमुख महेश प्रसाद चौधरीले शिक्षामा सुधारका लागि स्थानीय तह र शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको बताए। “शिक्षाको गुणस्तर सुधार्न हामी सदैव तयार छौँ,” उनले भने।
नयाँ कार्यसमितिले सामुदायिक विद्यालयमा सुधारका लागि विशेष अभियान सञ्चालन गर्ने, शिक्षक-शिक्षिका तालिमलाई प्राथमिकता दिने र निजी विद्यालयहरूको व्यवस्थापनलाई प्रभावकारी बनाउने योजना अघि सारेको छ।
कार्यक्रममा विद्यालय शुल्क, पाठ्यक्रम सुधार, र विद्यार्थीका अतिरिक्त क्रियाकलापको महत्त्वबारे छलफल भएको थियो। नव निर्वाचित अध्यक्ष चौधरीले सामुदायिक र निजी विद्यालयबीचको समन्वयमा आधारित काम गर्न जोड दिएका छन्।
प्यापसन लहान नगर समितिले आगामी कार्यकालमा स्थानीय र राष्ट्रिय शिक्षा क्षेत्रमा देखिएका चुनौती समाधान गर्न सक्रिय पहल गर्ने योजना बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

लहानमा न्यूटन ईन्स्टिच्युटको प्रेरणादायी बिदाई कार्यक्रम

लहानमा न्यूटन ईन्स्टिच्युटको प्रेरणादायी बिदाई कार्यक्रम

सुरुङ्गामा नवप्रवेशी शिक्षकलाई स्वागत, सेवा निवृत्तलाई बिदाई

सुरुङ्गामा नवप्रवेशी शिक्षकलाई स्वागत, सेवा निवृत्तलाई बिदाई

ग्यालेक्सी एकेडमीले मन जितदै अभिभावक

ग्यालेक्सी एकेडमीले मन जितदै अभिभावक

असल खेलाडी उत्पादनका लागि अतिरिक्त क्रियाकलापलाई प्राथमिकता

असल खेलाडी उत्पादनका लागि अतिरिक्त क्रियाकलापलाई प्राथमिकता

प्रदेश सदस्य रिता यादव आमाको निधनले गाउँ नै शोकमा

प्रदेश सदस्य रिता यादव आमाको निधनले गाउँ नै शोकमा

विद्यार्थीको सीप र प्रतिभा प्रस्फुटन गराउँदै लहानको लोटस स्कुल

विद्यार्थीको सीप र प्रतिभा प्रस्फुटन गराउँदै लहानको लोटस स्कुल

Next Post
पाकिस्तानी भूमीमा जन्मिएका मनमोहन सिंहले छाडेर गए २५ करोडको सम्पत्ति

पाकिस्तानी भूमीमा जन्मिएका मनमोहन सिंहले छाडेर गए २५ करोडको सम्पत्ति

ट्राफिक प्रहरी प्रमुख २५ हजार घुससहित पक्राउ

ट्राफिक प्रहरी प्रमुख २५ हजार घुससहित पक्राउ

पाकिस्तानी भूमीमा जन्मिएका मनमोहन सिंहले छाडेर गए २५ करोडको सम्पत्ति

मनमोहन सिंहको निधनमा भारतमा सात दिन राष्ट्रिय शोक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...