No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पाकिस्तानी भूमीमा जन्मिएका मनमोहन सिंहले छाडेर गए २५ करोडको सम्पत्ति

पाकिस्तानी भूमीमा जन्मिएका मनमोहन सिंहले छाडेर गए २५ करोडको सम्पत्ति

नयाँदिल्ली, १२ पुस । भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा हिजो राति मृत्यु भएको हो ।

मनमोहन सिंह सन् २००४ देखि २०१४ सम्म देशको प्रधानमन्त्री भएका थिए । सिंह आफ्नो नम्रता, कडा परिश्रम र कामप्रति प्रतिबद्धताका लागि विश्व परिचित थिए। प्रधानमन्त्री पद त्यागेपछि उनी सक्रिय राजनीतिबाट टाढिएर बसेका थिए।

प्रधानमन्त्री पद छाडेपछि मनमोहन सिंह आफ्नी श्रीमतीसँग बस्दै आएका छन् । सिंह र उनकी पत्नी श्रीमती गुरशरण कौरका तीन छोरीहरू छन्।

पूर्वप्रधानमन्त्री निकै सादा जीवन बिताउन मन पराउने र कम बोल्ने गर्थे। उनीसँग कूल २५ करोड २३ लाख रुपैयाँको सम्पत्ति छ। राज्यसभामा दिएको शपथ पत्र अनुसार उनको दिल्ली र चण्डीगढमा पनि फ्ल्याट रहेको छ । शपथपत्रका अनुसार मनमोहन सिंहसँग कुनै ऋण थिएन।

सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्त (हाल पाकिस्तान) को एउटा गाउँमा भएको थियो। उनले सन् १९४८ मा पञ्जाब विश्वविद्यालयबाट म्याट्रिक पूरा गरे। त्यसपछि उनले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट थप शिक्षा हासिल गरेका थिए ।

सन १९५७ मा उनले अर्थशास्त्रमा प्रथम श्रेणी सम्मान डिग्री हासिल गरेका थिए । त्यसपछि सन् १९६२ मा अक्सफोर्ड विश्वविद्यालयको नफिल्ड कलेजबाट अर्थशास्त्रमा डीफिल गरेका हुन् ।

भारतका चौधौं प्रधानमन्त्री सिंह आफ्नो नम्रता, कडा परिश्रम र कामप्रति प्रतिबद्धताका लागि परिचित छन्। मनमोहन सिंह सन् १९७१ मा वाणिज्य मन्त्रालयमा आर्थिक सल्लाहकारका रूपमा सामेल भएका थिए । । सन् १९७२ मा उनी अर्थ मन्त्रालयमा मुख्य आर्थिक सल्लाहकारमा नियुक्त भए ।

डा सिंह अर्थ मन्त्रालयको सचिव, योजना आयोगको उपाध्यक्ष, भारतीय रिजर्व बैंकका अध्यक्ष, प्रधानमन्त्रीका सल्लाहकार, विश्वविद्यालय अनुदान आयोगको अध्यक्षको रूपमा पनि काम गरेको अनुभव छ । मनमोहन सिंह सन् १९९१ देखि १९९६ सम्म भारतका अर्थमन्त्री थिए। यो समय देशको आर्थिक संरचनाका लागि निकै महत्वपूर्ण मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

इरानको मिनाब स्कूल आक्रमणमा १६५ बालिकाहरूको मृत्यु

इरानको मिनाब स्कूल आक्रमणमा १६५ बालिकाहरूको मृत्यु

इरान–इजरायल–अमेरिका युद्ध चौथो दिनमा प्रवेश

इरान–इजरायल–अमेरिका युद्ध चौथो दिनमा प्रवेश

इजरायली सेनाले तेहरान र बेरुतमा आक्रमण पुष्टि

इजरायली सेनाले तेहरान र बेरुतमा आक्रमण पुष्टि

ध्यपूर्व युद्धले भारतका विमानस्थलमा उडान प्रभावित

ध्यपूर्व युद्धले भारतका विमानस्थलमा उडान प्रभावित

मेलानिया ट्रम्पले पहिलोपटक सुरक्षा परिषद् बैठकको अध्यक्षता

मेलानिया ट्रम्पले पहिलोपटक सुरक्षा परिषद् बैठकको अध्यक्षता

Next Post
ट्राफिक प्रहरी प्रमुख २५ हजार घुससहित पक्राउ

ट्राफिक प्रहरी प्रमुख २५ हजार घुससहित पक्राउ

पाकिस्तानी भूमीमा जन्मिएका मनमोहन सिंहले छाडेर गए २५ करोडको सम्पत्ति

मनमोहन सिंहको निधनमा भारतमा सात दिन राष्ट्रिय शोक

पाकिस्तान र अफगानिस्तानबीच ठूलो युद्धको जोखिम

पाकिस्तान र अफगानिस्तानबीच ठूलो युद्धको जोखिम

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

इरानको मिनाब स्कूल आक्रमणमा १६५ बालिकाहरूको मृत्यु

इरानको मिनाब स्कूल आक्रमणमा १६५ बालिकाहरूको मृत्यु

इरान–इजरायल–अमेरिका युद्ध चौथो दिनमा प्रवेश

इरान–इजरायल–अमेरिका युद्ध चौथो दिनमा प्रवेश

इजरायली सेनाले तेहरान र बेरुतमा आक्रमण पुष्टि

इजरायली सेनाले तेहरान र बेरुतमा आक्रमण पुष्टि

ध्यपूर्व युद्धले भारतका विमानस्थलमा उडान प्रभावित

ध्यपूर्व युद्धले भारतका विमानस्थलमा उडान प्रभावित

मेलानिया ट्रम्पले पहिलोपटक सुरक्षा परिषद् बैठकको अध्यक्षता

मेलानिया ट्रम्पले पहिलोपटक सुरक्षा परिषद् बैठकको अध्यक्षता

बहराइन स्थिति अमेरिकी एयरबेसमा इरानी आक्रमणको दाबी

बहराइन स्थिति अमेरिकी एयरबेसमा इरानी आक्रमणको दाबी

मनिला नजिक हेलिकप्टर दुर्घटना, दुई जनाको मृत्यु

मनिला नजिक हेलिकप्टर दुर्घटना, दुई जनाको मृत्यु

संयुक्त अरब इमिराट्स रक्षा मन्त्रालय: इरानका १७४ ब्यालिस्टिक मिसाइलमध्ये १६१ नष्ट

संयुक्त अरब इमिराट्स रक्षा मन्त्रालय: इरानका १७४ ब्यालिस्टिक मिसाइलमध्ये १६१ नष्ट

चितवनका सबै मतदान केन्द्रमा सामग्री र कर्मचारी पुगे

चितवनका सबै मतदान केन्द्रमा सामग्री र कर्मचारी पुगे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .