No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आफ्नी श्रीमतीलाई दर्जनौं व्यक्तिबाट बलात्कार गराउने व्यक्तिलाई २० वर्षको जेल सजाय

आफ्नी श्रीमतीलाई दर्जनौं व्यक्तिबाट बलात्कार गराउने व्यक्तिलाई २० वर्षको जेल सजाय

काठमाडौं । फ्रान्सको एक अदालतले बिहीबार जेसेल पेलिको बलात्कारको मुद्दामा उनका पूर्व पतिसहित ५० जना अभियुक्तलाई सजाय सुनाएको छ ।

अदालतले उनका पूर्व पति डोमिनिक पेलिकोलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।

डोमिनिक पेलिकोलाई आफ्नी छोरी क्यारोलिन र बुहारी अरोर र सेलिनको अभद्र तस्बिर खिचाएकोमा पनि दोषी ठहर गरिएको छ।

अदालतले डोमिनिक पेलिकोलाई २० वर्षको जेल सजाय सुनाएको छ ।

यस मामिलामा सह-आरोपी जीन पियरे मार्चेललाई १२ वर्षको जेल सजाय सुनाइएको छ। तर, अभियोजकहरूले १७ वर्षको सजायको माग गरेका थिए ।

मार्शलमाथि आफ्नी श्रीमतीलाई बलात्कारको प्रयास गरेको र उनलाई बलात्कार गरेको आरोप लागेको थियो। उनीमाथि श्रीमतीलाई लागुऔषध खुवाएको आरोप पनि लागेको थियो ।

निर्माणकर्मी साइमन एमलाई ९ वर्ष, प्लम्बर अहमदलाई ८ वर्ष र अवकाशप्राप्त खेलकुद प्रशिक्षक जोसेफ सीलाई ३ वर्षको जेल सजाय तोकिएको छ ।

सुनुवाइका क्रममा जेसेल पेलिकोले आफ्नो टाउको भित्तामा टेकेर राखेकी थिइन् ।

बीबीसी संवाददाता लौरा गोज्जीले सजाय सुनाउँदा वातावरणमा खासै उत्साह नरहेको बताइन्। अभियोजन पक्षले मागेको भन्दा अदालतले सबै दोषीलाई कम सजाय दिएको छ ।

सजायविरुद्ध पुनरावेदन गर्न १० दिनको समय दिइएको छ । सबै दोषीलाई जेल पठाउनुअघि आफ्ना वकिलहरूसँग भेट्न दिइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

Next Post
पाकिस्तानले ४३०० भिखारीलाई नो फ्लाई लिस्टमा राख्यो

पाकिस्तानले ४३०० भिखारीलाई नो फ्लाई लिस्टमा राख्यो

विविधता र संस्कृति झल्काउने ‘कल्चरल एन्ड फुड फेस्टिवल’ सम्पन्न

विविधता र संस्कृति झल्काउने 'कल्चरल एन्ड फुड फेस्टिवल' सम्पन्न

जनकपुरले एनपीएल उपाधि उचालेपछि रौनक (तस्बिरहरू)

जनकपुरले एनपीएल उपाधि उचालेपछि रौनक (तस्बिरहरू)

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

गणेश नेपाली मृत्यु प्रकरणमा तीन नगर प्रहरी पक्राउ

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .