• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जेसिजद्वारा जनता डोमी चौधरी विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न


जेसिजद्वारा जनता डोमी चौधरी विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न

लक्ष्मीपुर पतारी गाउँपालिका–२ मा आयोजित वृक्षारोपण कार्यक्रममा जेसिजले आफ्नो समाजसेवी भावलाई सशक्त रुपमा प्रस्तुत गरेको छ। पाँचौं दिनको कार्यक्रमअन्तर्गत जनता डोमी चौधरी माध्यमिक विद्यालय, प्राविधिक धारमा वृक्षारोपण गर्दै वातावरण संरक्षण र सामुदायिक योगदानमा थप सकारात्मक पहल गरेको हो।

कार्यक्रम संयोजक शशि शेखर यादव र कार्यकारिणी उपाध्यक्ष नित्य नन्द साहको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रमले विद्यालयलाई हरियाली र सौन्दर्य प्रदान गर्ने उद्देश्य राखेको थियो। वृक्षारोपण कार्यक्रम विद्यालयका निमित्त प्रधानाध्यापक तारिणी प्रसाद चौधरीको उपस्थितिमा सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि तथा जेसिजका पूर्व अध्यक्ष मुरारी प्रसाद साहले समाजसेवाको महत्वबारे धारणा राख्दै विद्यालयका विद्यार्थीलाई थप प्रेरणा प्रदान गरेका थिए। कार्यक्रममा समाजसेवी तथा पूर्व प्याप्सनका जिल्ला कोषाध्यक्ष मनोज सिंह र गाउँ समिति सुधारका वरिष्ठ सल्लाहकार चन्द्र शेखर यादवको पनि विशेष उपस्थिति रहेको थियो।

बर्तमान जेसिज अध्यक्ष उमेश यादवले आफू यही विद्यालयको विद्यार्थी भएको स्मरण गर्दै विद्यालयप्रति मायाको प्रतीकस्वरूप वृक्षारोपण कार्यक्रमलाई विशेष प्राथमिकता दिएको बताए। उनले विद्यालयलाई वातावरणीय दृष्टिकोणले आदर्श बनाउन जेसिजले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए।

जेसिजले प्रत्येक वर्ष पर्वको रूपमा सामुदायिक कार्यक्रमहरू गर्दै आएको र यसपटकको वृक्षारोपण कार्यक्रम वातावरणीय सन्देश मात्र नभई, विद्यालय र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन केन्द्रित भएको आयोजकले जनाएका छन्।

विद्यालयका प्रांगणमा सम्पन्न वृक्षारोपण कार्यक्रमले हरियाली र वातावरणीय सन्तुलनका लागि समुदायलाई सन्देश दिन सफल भएको सहभागीहरूले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नयनराज गुप्ताको जन्मोत्सवमा विद्यालयका विद्यार्थीलाई झोला वितरण
  • २०८१ मंसिर २०, बिहीबार ०७:१७
  • In "BannerNews"
  • वरिष्ठ समाजसेवी तथा प्रकृति प्रेमी राकेश झा र स्थानीय नेतृत्वको सक्रियतामा वृक्षारोपण
  • २०८१ मंसिर २०, बिहीबार ०७:१७
  • In "BannerNews"
  • लहान–१८ मा हरियाली अभियान: जन्मदिनलाई समाजसेवामा रूपान्तरण
  • २०८१ मंसिर २०, बिहीबार ०७:१७
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

ग्रामीण महिला किसानहरूको समस्या समाधान गर्न पालिकाको ठोस प्रतिबद्धता

प्राईभेट र पब्लिक क्षेत्रको उत्पादकत्व बढाउने उद्देश्यसहित राकुटेन भाइबरले थप्यो नयाँ कम्युनिटी कमेन्ट फिचर

एनपिएलः नरेनकाे पाँच विकेटमा सुदूरपश्चिमको दोस्रो जित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version