• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

वरिष्ठ समाजसेवी तथा प्रकृति प्रेमी राकेश झा र स्थानीय नेतृत्वको सक्रियतामा वृक्षारोपण


वरिष्ठ समाजसेवी तथा प्रकृति प्रेमी राकेश झा र स्थानीय नेतृत्वको सक्रियतामा वृक्षारोपण

महेश सिंह लहान-लायन्स क्लब अफ लहान फूलबारीको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। लहान–२, भगवानपुरस्थित भवानी आधारभूत विद्यालय परिसरमा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका वृक्षरोपण गरिएको क्लबले जनाएको छ।
कार्यक्रममा लायन्स क्लब अफ लहान फूलवारीका संस्थापक राकेश झा, पूर्व अध्यक्ष शंकर प्रसाद गुप्ता, श्यामसुन्दर साह, उपेन्द्र यादव, वडा नम्बर २ का वडा अध्यक्ष सियाराम यादव लगायतका दर्जनौंको उपस्थिति रहेको थियो। सहभागीहरूले विद्यालय परिसरमा वृक्षारोपण गर्दै वातावरण संरक्षण, हरियाली विस्तार र विद्यार्थीलाई प्रकृतिप्रतिको सरोकारबारे सचेत बनाउन सन्देश दिएका छन्।
विद्यालय प्रशासनले विद्यालयलाई हरित र आकर्षक बनाउन यो अभियान ठूलो टेवा पुगेको प्रतिक्रिया दिएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो अभियानले स्थानीय समुदायलाई समेत सकारात्मक सन्देश दिएको सहभागीहरूले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नयनराज गुप्ताको जन्मोत्सवमा विद्यालयका विद्यार्थीलाई झोला वितरण
  • २०८२ आश्विन ११, शनिबार १२:३६
  • In "BannerNews"
  • लहानमा लायन्स क्लबको पहलमा चौतारा निर्माण, सामुदायिक हितमा योगदान
  • २०८२ आश्विन ११, शनिबार १२:३६
  • In "BannerNews"
  • माघे संक्रान्ति विशेषः लायन्स क्लब अफ लहान फूलबारीद्वारा नि:शुल्क चिया र कपडा वितरण
  • २०८२ आश्विन ११, शनिबार १२:३६
  • In "मधेश प्रदेश"

महेश सिंह

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post

नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : सचिव मैनाली

बडादशैँको आज पाँचौँ दिन, देवी स्कन्दमाताको पूजा-आराधना गरिँदै

युवा पुस्तालाई कुलताबाट जोगाउन कृकेट प्रतियोगिताको आयोजना

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version