• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

युवा पुस्तालाई कुलताबाट जोगाउन कृकेट प्रतियोगिताको आयोजना


युवा पुस्तालाई कुलताबाट जोगाउन कृकेट प्रतियोगिताको आयोजना

महेश सिंह सिरहा- राष्ट्र र स्वास्थ्यप्रतिको मर्म बुझ्दै भगवानपुर गाउँपालिकाले पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता २०७८ साल भाद्र ८ गते ह.प्र.शा.मा.वि. इनर्वा खेल मैदानमा आयोजना गर्न लागेको छ।
वप्रतियोगिता बडा दशैँ, शुभ दिपावली र छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान गर्दै खेलमार्फत समुदायलाई एकजुट गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो। खेलको उदघाटन खेल प्रेमी गाउँपालिका अध्यक्ष उग्रनारायण यादव र प्रमुख प्रशासकीय अधिकृतले गरेको युवा नेता रन्जित मण्डले जनाए।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा उग्र नारायण यादव, विशिष्ट अतिथिको रूपमा रेखा देवी यादव, र अध्यक्षतामा अमर लाल यादव सहभागी हुनेछन्। साथै, गाउँपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र स्थानीय अगुवाहरूले पनि उपस्थिती जनाउने कार्यक्रम छ।
आयोजक भगवानपुर गाउँपालिका कार्यालयले इच्छुक खेलाडीहरूलाई समयमै उपस्थित भई प्रतियोगितामा भाग लिन हार्दिक अनुरोध गरेको छ।
प्रतियोगिताको मिति: २०८२/०६/०८ स्थान: ह.प्र.शा.मा.वि. इनर्वा खेल मैदान प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद प्रवर्द्धन गर्नुका साथै स्वास्थ्य चेतना र सामुदायिक सद्भाव फैलाउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • खेलाडी उत्पादन गर्न प्रथम क्रिकेट प्रतियोगिता
  • २०८२ आश्विन ११, शनिबार १५:२५
  • In "मधेश प्रदेश"
  • नवनिर्वाचित प्रदेश सांसद गुप्ताद्वारा कुस्तीको उदघाटन
  • २०८२ आश्विन ११, शनिबार १५:२५
  • In "मुख्य समाचार"
  • नवराजपुरको हाजिरी जवाफमा महदेवा पोर्ताहा प्रथम
  • २०८२ आश्विन ११, शनिबार १५:२५
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post

आज नवरात्रको छैटौं दिन : कात्यायनीदेवीको पूजा गरिँदै

बेमौसमी फूलखेती गरेर १५ लाख आम्दानी

तमिलनाडुमा अभिनेता विजयको र्‍यालीमा भागदौड : ३६ को मृत्यु, ४० घाइते

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version