• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नवनिर्वाचित प्रदेश सांसद गुप्ताद्वारा कुस्तीको उदघाटन


नवनिर्वाचित प्रदेश सांसद गुप्ताद्वारा कुस्तीको उदघाटन

महेश सिंह सिरहा लहान ११ पुष -सिरहाको सखुवानान्कारट्टी गाउँपालिका वाडा ३ महादेवा स्थित रहेको श्री माँ राजदेवी मन्दिरको अगाडी बिगत केही बर्ष देखि प्रत्येक बर्ष लाग्दै गरेको मेला हेर्न भारत लगायत स्थानीयहरुको भिड लाग्ने गरेको छ्।

प्राचीन कालदेखी शक्ति पिठको रूपमा प्रचलित रहेको माँ राज देवी मन्दिरमा पुजा अर्चा गर्न भक्त जनहरुको भिड लाग्ने गरेको छ्।बिश्व हिन्दु परिषद नेपालका युवा संघका युवाहरूले आयोजना गरेको कुस्ती कार्यक्रमको आयोजना गरेको थियो।
उक्त कार्यक्रममा बिश्व हिन्दु परिषदका डा.शिवदेब साह लगायतका सयौं प्रतिनिधिहरुको उपस्थिति रहेको अनिल कुमार यादवले जनाए।

प्रदेश सभा सदस्य राज कुमार गुप्ता राजुुले कार्यक्रमको उदघाटन गर्दा स्थानीय जसपा नेपालका नेता सत्य नारायण यादव,परियाग लाल यादव,दिपेन्द्र यादव,नागेन्द्र यादव,नेतृ बिनिता यादव,युवा नेता बलराम यादव,लगायतका उपस्थिति रहेको थियो।कुस्ती खेलन नेपाल भारतका चर्चित पहलमानहरुको सहभागिता रहेको बताए। कुस्ती हेर्न गाउँलेहरुको निकै भिड लाग्ने गरेको छ।

प्रमुख अतिथि गुप्ताका अनुसार हाम्रो सामजबाट लोप हुँदै गरेको कुस्ती मानव जिवनमा शारीरिक मानसिक र सम्बेगात्मक रुपले कुस्ती खेल्नु प्रभावकारी रहेको चर्चा गर्दै कुलतमा लागेका युवाहरू खेलमा लागेर गलत बानीबेहोरा बाट दूर भएर जिबिको पार्जन गर्ने बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • न्यूटन ईन्स्टिच्युटको बिदाई समारोहमा विद्यार्थी घुइँचो
  • २०७९ पुष ११, सोमबार ०८:०१
  • In "BannerNews"
  • मधेसको आवाज जसपामार्फत बुलन्द : माननीय राज कुमार गुप्ता
  • २०७९ पुष ११, सोमबार ०८:०१
  • In "BannerNews"
  • खेलाडी उत्पादन गर्न प्रथम क्रिकेट प्रतियोगिता
  • २०७९ पुष ११, सोमबार ०८:०१
  • In "मधेश प्रदेश"

महेश सिंह

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

प्रचण्ड प्रधानमन्त्री नियुक्त भएसँगै मेयर बालेनको टिप्पणी : हामी प्रजा सधैँ सास्तीमा

प्रचण्डसँग माधव नेपालको सम्बन्ध विच्छेद, प्रचण्डको सरकारमा सहभागी नहुने

राष्ट्रीय मदरसा संघले सांसद फारुकी लाई गर्यो सम्मान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version