No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पूर्वमन्त्री रामचन्द्र यादवद्वारा स्थानीय सरकारको प्रभावकारितामाथि प्रश्न

पूर्वमन्त्री रामचन्द्र यादवद्वारा स्थानीय सरकारको प्रभावकारितामाथि प्रश्न

सिरहा, भगवानपुर – नेकपा (एकीकृत समाजवादी) पार्टीले सिरहाको भगवानपुर गाउँपालिकामा बृहत सुभकामना कार्यक्रम सम्पन्न गर्दै पालिका भित्रको नीतिगत भ्रष्टाचारका विभिन्न घटनाहरुलाई सार्वजनिक गरेको छ। यस कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै भ्रष्टाचारका मुद्दामा व्यापक छानबिन र सुधारको माग गरिएको छ।
कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहेका पालिका अध्यक्ष पदका प्रत्यासी चन्द्र नारायण यादवले भगवानपुर गाउँपालिकामा भ्रष्टाचारको गन्धले समग्र प्रशासनलाई दुर्गन्धित बनाएको आरोप लगाए। उनले पालिका भित्रको नीतिगत भ्रष्टाचारको पर्दाफास गर्दै जनप्रतिनिधिहरुले जनताको सेवा गर्नुभन्दा व्यक्तिगत स्वार्थमा लिप्त भएको उल्लेख गरे। यादवले जनप्रतिनिधिको कर्तव्यप्रति जनताको सशक्त सहभागिता आवश्यक भएको भन्दै सत्यको पक्षमा जनतालाई जागरूक बनाउन आग्रह गरे।
पूर्वमन्त्रीको जनप्रतिनिधिहरुप्रतिको असन्तोष नेपाल सरकारका पूर्व मन्त्री रामचन्द्र यादवले कार्यक्रममा स्थानीय सरकारको प्रभावकारिता र जनप्रतिनिधिहरुप्रतिको आम जनताको असन्तोषको विषयमा सम्बोधन गर्दै स्थानीय सरकारको कार्यशैलीप्रति जनताको विश्वास हराउँदै गएको बताए। यादवले भ्रष्टाचारविरुद्ध जनतामा चेतना र विश्वास बढाउनुपर्नेमा जोड दिँदै यसका लागि सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे।
पार्टीका नेताहरुको उपस्थितिमा भ्रष्टाचार विरुद्ध प्रतिबद्धता कार्यक्रममा जिल्ला अध्यक्ष प्रमोद यादवले पार्टीका विभिन्न तहमा आवद्ध नेताहरुको उल्लेखनीय उपस्थिति रहेको जानकारी दिए। शिक्षक तथा समाजसेवी धर्म देव यादवले उच्चस्तरीय नेताहरुको सहभागिता यस कार्यक्रमको महत्त्वलाई झल्काउने बताउँदै भ्रष्टाचार विरुद्धको अभियानमा सबैको साथ आवश्यक भएको बताए। उनले पार्टीको नीतिगत स्पष्टता र जनपक्षीय भावनाले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
समाजवादी नेता प्रदीप कुमार साहले स्वागत मन्तव्य राख्दै कार्यक्रममा उपस्थित जनतालाई शुभकामना व्यक्त गरे। कार्यक्रममा सहभाागी लहान नगर अध्यक्ष बिनोद साह, नेता राम दयाल यादव, जसपाका नेता बेचन प्रसाद यादव, जनमत पार्टीका केन्द्रिय सदस्य रमेन मण्डललगायत नेताहरुले शुभकामना मन्तव्य राख्दै भ्रष्टाचार विरुद्धको अभियानलाई सशक्त बनाउन स्थानीय जनतालाई सचेत र सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमको संचालन जिल्ला कमिटी सचिवालयका रामचन्द्र यादवले गरेका थिए भने कार्यक्रमको अध्यक्षता स्थानीय नेता तेज नारायण चौधरीले गरेका थिए। चन्द्र नारायण यादवको नेतृत्वमा भ्रष्टाचार विरुद्धको आवाजलाई बुलन्द बनाउँदै नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी दिनमा पनि यस अभियानलाई थप सशक्त पार्दै जनताको पक्षमा कार्य गर्ने प्रतिबद्धता जाहेर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
आज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै

सिरहाबाट एक मलेसियन नागरिकसहित चारजना ठगी आरोपमा पक्राउ

सिरहाबाट एक मलेसियन नागरिकसहित चारजना ठगी आरोपमा पक्राउ

बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन

बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .