No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै

जनकपुरधाम । आज कात्तिक कृष्ण त्रयोदशीको अवसरमा काग तिहार मनाइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार, त्रयोदशी तिथि सूर्योदयकालमा परेकाले आज शास्त्रीय विधिअनुसार काग तिहार मनाउन उपयुक्त मानिएको छ।

यमराजका दूतका रूपमा कागलाई पूजा गरेर मनाइने यस पर्वमा आज बिहान कागलाई मनपर्ने खानेकुरा दिएर सम्मान गरिन्छ। धार्मिक मान्यता अनुसार, यमराजले लोकका समाचार कागमार्फत थाहा पाउने भएकाले कागलाई यमदूत मानिन्छ। कागले यमराजलाई सुखद समाचार पु¥याओस् भनेर आजको दिन कागलाई मिठा परिकार दिइन्छ।

लोक परम्पराअनुसार, कागले घरमा आएर कराउँदा ‘शुभ बोल’ भनिन्छ, किनभने त्यसलाई समाचार ल्याउने संकेत मानिन्छ। धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार, आज कागलाई दही–भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश पुगोस् भन्ने विश्वास रहिआएको छ।

यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ को कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा गरिन्छ। साथै, हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा हुने परम्परा छ।

यस वर्ष तिथिको घटबढका कारण कात्तिक कृष्ण त्रयोदशीको सायंकालमा सुरु हुने यमपञ्चक मंगलबार बेलुकीदेखि नै प्रारम्भ भएको छ। लक्ष्मीलाई स्थिर राख्नका लागि गरगहना तथा तामाका भाँडाकुँडा किन्नुपर्ने मान्यतासहित धनतेरस पर्व पनि मंगलबार मनाइएको छ, जसलाई धन त्रयोदशी र भाण्ड त्रयोदशी पनि भनिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
सिरहाबाट एक मलेसियन नागरिकसहित चारजना ठगी आरोपमा पक्राउ

बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन

देश डुबेको हेर्न मन भए सिंहदरबार वैद्यखाना हेर्नुः बालेन्द्र शाह

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .