No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

टेस्टिङ गाइडलाइन फर कोभिड १९ चौथो पटक संशोधन

टेस्टिङ गाइडलाइन फर कोभिड १९ चौथो पटक संशोधन

काठमाडौँ : कोरोना परीक्षणका लागि बनाइएको नेशनल टेस्टिङ गाइडलाइन फर कोभिड १९ चौथो पटक संशोधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना परीक्षण गर्न बनेको नेशनल टेस्टिङ गाइडलाइन चौथो पटक संशोधन भएको जानकारी दिनुभएको हो । इन्सिडेन्ड कमान्ड सिस्टमको निर्णय पछि हेल्थ इमर्जेन्सी सेन्टरले स्वास्थ्य सेवा विभागलाई पत्राचार गर्दै कोरोना परीक्षणको लागि उक्त डाइडलाइन परिवर्तन भएकोबारे जानकारी गराएको उहाले बताउनुभयो ।
संशोधन भएको गाइडलाइनमा कोभिड १९ एन्टिजेन परीक्षणका लागि एफडिए, एयुए मान्यता प्राप्त किटहरु र स्वास्थ्य सेवा विभागबाट स्वीकृति भएका किटहरु मात्र सुचिकृत हुनुपर्ने उहाले जानकारी दिनुभयो । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुमति पाप्त गरेका प्रयोगशालाले मात्र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न पाउने व्यवस्था गरिएको डा गौतमले बताउनुभयो । उहाले एन्टिजेन विधिबाट हुने कोरोना परीक्षणको शुल्क अघिकतम एक हजार तोकिएको उल्लेख गर्नुभयो ।
डा गौतमलले स्थानीय तहले मापदण्ड पालना नगराएको भन्दै जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न र गराउने व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तहलाई निर्देशन दिन सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
नेपाल महिला चेम्वरले इ–कमर्शको सुरुवात

नेपाल महिला चेम्वरले इ–कमर्शको सुरुवात

हटिया बजार नियन्त्रण गर्न ठूलो चुनौतीः गोलबजार नगर प्रमुख साह

हटिया बजार नियन्त्रण गर्न ठूलो चुनौतीः गोलबजार नगर प्रमुख साह

नीमको पातदेखि दालचिनीसम्म : औषधिय गुणले भरिपूर्ण हाम्रो भान्सा

नीमको पातदेखि दालचिनीसम्म : औषधिय गुणले भरिपूर्ण हाम्रो भान्सा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .