• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनले मिचेको भूमी फिर्ता माग्दै हिन्दु महासंघको रैली


चीनले मिचेको भूमी फिर्ता माग्दै हिन्दु महासंघको रैली

कपिलवस्तु । कपिलवस्तु जिल्लामा सरकार बिरुद्ध बिरोध प्रदर्शन भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु तौलिहवाको कार्यालय अगाडी बिरोध प्रदर्सन भएको हो ।

नेपाल बिश्व हिन्दू महासंघ जिल्ला कार्य समितीको आयोजनामा जिल्ला प्रशासनको अगाडि बिरोध प्रदर्शन भएको हो ।


विभिन्न माग र नाराका साथ उनीहरु बिरोध प्रदर्शन गरेका थिए । मिचिएको नेपाली भुमि फिर्ता गर, चिनिया अतिक्रमण बन्द गर, चौतर्फी सिमा सुरक्षा सुनिस्चित गर, चिनिया बिस्तारवाद मुर्दावाद, हिन्दू धर्म संस्कृति माथी हस्ताक्षेप बन्द गर, कोरोनाको बहाना दशै तिहार लाई निसाना बनाउन पाइदैन, मुर्ति बनाइ पूजा अर्चना एवम् बिसर्जन रोक्न पाइदैन, हिन्दु मठ मन्दिर र चाड पर्वले मात्र कोरोना फैलिन्छ सरकार ? जस्ता नाराले लेखिएका व्यानरका साथ प्रदर्शन गरेका हुन ।

प्रदेश महासचिव निरन्जन यादवको उपस्थिति र उदयभन यादवको अध्यक्षतामा गरिएको उक्त प्रदर्शनमा यदि सरकारले समग्र माग पुरा न गरेमा चरणबद्द आन्दोलन र प्रदर्शन गर्ने प्रदर्शनकारीहरुले चेतावनी समेत दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वांग्लादेशमा हिन्दू धर्म मथी भएको दमनको विरोधमा कृष्णनगरमा प्रदर्शन गर्नुका साथै पुतला दहन
  • २०७७ आश्विन २७, मंगलवार १७:३३
  • In "लुम्बिनी प्रदेश"
  • हिन्दु राष्ट्रको माग गर्दै बिरगंजमा प्रदर्सन
  • २०७७ आश्विन २७, मंगलवार १७:३३
  • In "देश"
  • जनकपुरधाममा गुञ्जियो गो ब्याक चाइनाको नारा
  • २०७७ आश्विन २७, मंगलवार १७:३३
  • In "समाचार"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

Next Post

कृषिभूमि खण्डिकरण गर्ने मन्त्रीस्तरीय निर्णय कानुन सम्मत् नभएको

स्कुलले बिपन्न बर्गलाई खाद्यान्न बितरण

टेस्टिङ गाइडलाइन फर कोभिड १९ चौथो पटक संशोधन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version