• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

वांग्लादेशमा हिन्दू धर्म मथी भएको दमनको विरोधमा कृष्णनगरमा प्रदर्शन गर्नुका साथै पुतला दहन


वांग्लादेशमा हिन्दू धर्म मथी भएको दमनको विरोधमा कृष्णनगरमा प्रदर्शन गर्नुका साथै पुतला दहन

कृष्णनगर l  कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघर चोकमा बाङग्लादेशमा भएको हिन्दू धर्मावलंबी माथी दमन र मठ मंदिर तोड फोड भएको बिरोधमा हिन्दू युवा शक्ति कृष्णनगर नगर कमिटी द्वारा आज गोलघर चोकमा व्यापक बिरोध प्रदर्शन गर्नुका साथै वांग्लादेश कि प्रधानमंत्रीको पुत्ला समेत दहन गरिएको छ l
वांग्लादेशमा हिन्दू अल्पसंख्यक माथी गरिएको दमनको बिरोधमा प्रदर्शनकारी हरू विरोधका पोष्टरहरू हातमा बोकी मोमबत्ती बाली बिरोध प्रदर्शन गरेका थिए l

हिन्दू युवा शक्ति कृष्णनगर नगर कमिटी अध्यक्ष विकास कुमार चतुर्वेदी ले प्रत्येक धर्मावलंबी हरू आ आफ्नो धर्मको संरक्षण संबर्धन गर्ने अधिकार रहेको, हिन्दू धर्मावलंबी माथी पटक पटक विभिन्न देशमा गरिएको दमन निन्दनीय रहेको बताउदै हिन्दू धर्मावलंबी माथी हुने दमन कदापि सहन नसक्ने बताए l प्रदर्शनकारी हरू हिंदू धर्म माथी भएको दमनको बिरोधमा चर्को नाराबाजीका साथ बिरोध प्रदर्शन गरेका थिए l

राष्ट्रीय प्रजातंत्र पार्टी कपिलवस्तु सचिव प्रेम शंकर शुक्ल, हिंदू युवा शक्ति कपिलवस्तु जिल्ला सदस्य अस्तिक पाण्डेय, हिन्दू युवा शक्ति कृष्णनगर नगर कमिटी सचिव हिमांशु श्रीवास्तव, शिवसेना नेपाल लगायत स्थानीय हरूको सहभागिता रहेको थियोl

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हिन्दूमाथि आक्रमणको विरोध गर्दै राजविराजमा बंगलादेशविरुद्ध प्रर्दशन
  • २०७८ कार्तिक ८, सोमबार ०९:०७
  • In "देश"
  • हिन्दुवादी नेता यादवलाई रिहा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी
  • २०७८ कार्तिक ८, सोमबार ०९:०७
  • In "समाचार"
  • हिन्दुवादी नेता विनय यादवलाई तत्काल रिहा गर्न निषादको माग
  • २०७८ कार्तिक ८, सोमबार ०९:०७
  • In "देश"
Tags: #धर्म-संस्कृतिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

ताईवानको बारेमा मुख सम्हाले बोल्न अमेरिका लाई चिनियाँ चेतावनी

मदरसा शिक्षा लाई मूल प्रवाहिकरणमा ल्याउन विस्तृत छलफल

पाकिस्तानमा पैगम्बर मोहम्मदको गरिएको अपमान प्रति इत्तेहाद नेपाल द्वारा विरोध : प्रेस विज्ञप्ति सहित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version