• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हिन्दुवादी नेता यादवलाई रिहा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी


हिन्दुवादी नेता यादवलाई रिहा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी

काठमाडौं । हिन्दु एकता मन्च नेपालले राष्ट्रि एकता अभियानका अभियन्ताहरूले पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष अनिल अधिकारी र सचिव महेश थापाले एक प्रेस विज्ञप्ति जारी गर्दै अभियानका केन्द्रीय संयोजक विनय यादवसहित ४१ जना अभियन्तालाई पक्राउ गरी प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाएको छ ।

बंगलादेश, पाकिस्तान तथा विभिन्न राष्ट्रहरुमा मन्दिर तथा हिन्दू आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनालाई लिएर प्रदर्शन गर्ने क्रममा प्रहरीले अभियानको नेता तथा कार्यकर्ताहरुलाई पक्राउ प्रति महासंघले घोर निन्दा समेत गरेको छ ।
‘ बंगलादेश र पाकिस्तानको सरकारसँग जिहादी आक्रमणकारीहरुविरुद्ध कठोर कदम चाल्न माग गर्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको पुतला दहन तथा प्रदर्शन गरिरहेको बखत अभियानका केन्द्रीय संयोजकसहित ४१ जना नेता ,कर्याकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको घटना निन्दनिय रहेको छ ।’

मन्चका उपाध्यक्ष अनिता भण्डारीले बंगलादेशमा भएको घटनाले नेपालको सम्पूर्ण हिन्दू समुदायको अस्थामाथि चोट पुर्‍याएको बताए । बंगलादेशमा हिन्दूहरुले आयोजना गरेको पूजास्थलमा संगठित रुपमा हमला गर्दै आएको घटनाविरुद्ध प्रदर्शन गर्नु कुनै अपराध नरहेको भण्डारीले अभियन्ताहरूलाई तत्काल रिहा गर्ने सम्पुर्ण हिन्दु समाज एकजुट प्रतिकार गर्ने चेतावनी समेत दिए। उनले गणतन्त्रमा समेत शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप हुनु निन्दनीय रहेको बताउदै प्रहरी दमनको बिरोध जनाएका छ्न।

अभियानका नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हिन्दुवादी नेता विनय यादवलाई तत्काल रिहा गर्न निषादको माग
  • २०७८ कार्तिक ६, शनिबार १४:५४
  • In "देश"
  • संयोजक विनय यादवसहित ४१ जना अभियन्ता पक्राउ
  • २०७८ कार्तिक ६, शनिबार १४:५४
  • In "मध्य पूर्व"
  • ब्याक अफ चाइना भन्दै कर्णालीवासीको जूलूस, 2 जना पक्राउ
  • २०७८ कार्तिक ६, शनिबार १४:५४
  • In "कर्णाली प्रदेश"
Tags: #धर्म-संस्कृतिक

नेपाल एक्सन

सम्बन्धित खबर

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल–भारत सीमा सुरक्षामा कडाइ, संयुक्त रणनीतिमा सहमति

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

Next Post

सिरहाकी ५ वर्षीया बालिकामाथि यौ’न शोषण: जनकपुरका उपप्रध्यापक पक्राउ

अमेरिकी ड्रोन हम’लामा अलकायदाका वरिष्ठ नेताको मृत्यू

जसपाले गौर र टिकापुर जस्तै घटना गराउन खोजेको सिके राउतको खुलासा, प्रमाण प्रहरीमा बुझाएको दावी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

हावाहुरी र पहिरोपीडितको उद्धारमा ढिलाइ नगर्न संसद्को आग्रह

नेपाल–भारत सीमा सुरक्षामा कडाइ, संयुक्त रणनीतिमा सहमति

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version