• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

स्कुलले बिपन्न बर्गलाई खाद्यान्न बितरण


स्कुलले बिपन्न बर्गलाई खाद्यान्न बितरण

काठमाडौँ : कोरोना महामारीमा हुनसक्ने अभावलाई परिपूर्ति गर्न एस्फोडेल स्कुलले बिपन्न बर्गलाई खाद्यान्न बितरण गरेको छ ।
अमेरिकमा रहेका रोटरियन्सको सहयोगमा उक्त स्कुलले मंगलबार काठमाडौंमा करिव १५० बिपन्न परिवारलाई खाद्यान्न बितरण गरेको हो । स्कुलले प्रतिपरिवार १० केजी चामल, २ केजी दाल, चीनी २ केजी, चना १ केजी लगाएतका खाद्य बस्तु बितरण गरेको थियो । त्यस्तै स्वास्थ्य जोखिमलाई ख्याल गर्दै सेनिटाइजर र मास्क पनि बितरण गरिएको बिद्यालयका प्रिन्सीपल वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । दैनिक ज्याला मजदुरी गरेर छाक टार्न पर्ने मजदुर तथा विपन्न समूदायका मानिसलाई राहत वितरण गरिएको उहाले बताउनुभयो ।
आगामी दिनमा पनि बिपन्न बर्गलाई खाद्यान्न लगाएत खाना खुवाउने कार्यक्रम अन्र्तगत हन्ड्रेड ग्रुपलाई आर्थिक सहयोग गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • साबिक कर्णालीमा जन्म–मृत्यु संस्कारका लागि ३० केजी चामल निःशुल्क वितरण प्रभावकारी
  • २०७७ आश्विन २७, मंगलवार १७:४७
  • In "कर्णाली प्रदेश"
  • स्थानीय निकाय मौन भएको बेला मस जोडीको वृद्धवृद्धा लाई कम्बल उपहार
  • २०७७ आश्विन २७, मंगलवार १७:४७
  • In "थप"
  • माँ जानकी सेवा समाजले गरे आर्थिक सहयोग ?
  • २०७७ आश्विन २७, मंगलवार १७:४७
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

टेस्टिङ गाइडलाइन फर कोभिड १९ चौथो पटक संशोधन

नेपाल महिला चेम्वरले इ–कमर्शको सुरुवात

हटिया बजार नियन्त्रण गर्न ठूलो चुनौतीः गोलबजार नगर प्रमुख साह

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version