• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

स्थानीय निकाय मौन भएको बेला मस जोडीको वृद्धवृद्धा लाई कम्बल उपहार


स्थानीय निकाय मौन भएको बेला मस जोडीको वृद्धवृद्धा लाई कम्बल उपहार

महेश सिंह सिरहा । सिरहाको लहान नगरपालीका १३ स्थित बिपन्न बस्तीमा महेश चौधरी र संगीता कर्माचार्य की जोडीले कम्बल बाँडेका हुन । चिसोले मजदुर, वृद्धवृद्धा र बालबालिका बढी समस्यामा परेका छन् ।

बाक्लो हुस्सु र पश्चिमी चिसो वायूका कारण बिगत केहि दिन देखि मधेसमा जनजीवन प्रभावित छन। उक्त वडामा गरीब, दलित, बिपन्न तथा एकल महिलाहरु लाई चिसो बाट बच्न को लागी म.स. जोड़ी द्वारा ६० जना लाई कम्बल बितरण गरिएको स्थानीय श्री राम राउत र अनिता राउतले जानकारी दिनु भयो ।
दैनिक ज्याला ,मजदुरी गर्ने वृद्धवृद्धा ,युवा युबति र बालबालिका बढी समस्यामा परेका छन्। बाक्लो हुस्सु र चिसोका कारण काममा जान सकेका छैनन् भने विपन्न समुदायलाई मुस्किल भएको छ।

अत्याधिक चिसोले जनजीवन प्रभावित भएको बेला मस जोडी महेश चौधरी र संगीता कर्माचार्य ले ६० जनालाई न्यानो कम्बल बाँडन जादा स्थानीयले नेता चौधरी र कर्माचार्य लाई स्वागत गरेका थिए।

नेता चौधरी र कर्माचार्यका अनुसार माननीय सांसद प्रदीप गिरी र एपोलो ओम बोर्डिङ स्कुलद्वारा दिईएको आर्थिक सहयोगले राहत स्वरुप कम्बल बितरण गरिएको उनले बताए ।
स्थानीय निकाय मौन भएको बेला मस जोडीको यस अभियानले चौतर्फी रुपमा चर्चा बटुलेको छ । पछिल्लो समय गरेको कामहरु जग्जाहेर नै रहेको स्थानीय हरुले बताए हुन् । बुधबार सिरहाको खप्टे डाडामा कम्बल वितरण गर्ने कार्यक्रम रहेको नेता चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • शीतलहरले तराई मधेशमा जनजीवन कष्टकर
  • २०७७ माघ १४, बुधबार १३:००
  • In "BannerNews"
  • तराईमा चिसोले जनजीवन प्रभावित
  • २०७७ माघ १४, बुधबार १३:००
  • In "देश"
  • शीतलहर पीडितलाई लहानमा कम्बल वितरण
  • २०७७ माघ १४, बुधबार १३:००
  • In "BannerNews"
Tags: #समाजिक#सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

पाकिस्तानमा भइरहेको हिन्दूमाथिको अत्याचारविरुद्ध काठमाडौंमा प्रदर्शन

द्विपक्षीय वार्तापछि नेपाल-भारतीबीच ठोरीको विवाद समाधान

प्रदेश १ मा अविश्वासको प्रस्ताव पारित हुन्छ : भीम आचार्य

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version