• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पत्रकार तथा कर्मचारीहरुले बालुवाटारमा थाल थटाएर प्रदर्शन


पत्रकार तथा कर्मचारीहरुले बालुवाटारमा थाल थटाएर प्रदर्शन

काठमाडौँ : विभिन्न सञ्चार गृहबाट कोरोना महामारीको बहानामा पीडित बनाइएका पत्रकार तथा कर्मचारीहरुले बालुवाटारमा थाल थटाएर प्रदर्शन गरेका छन् ।
मंगलबार नेपाल पत्रकार महासंघ, श्रमजीवी हित प्रवद्र्धन समिति र सञ्चारगृहका पीडित पत्रकार÷कर्मचारी संयुक्त संघर्ष समितिको अगुवाइमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने र नगराउने खै सरकार कता छ ? भन्दै सरकारको ध्यानाकर्षण गराउन बालुवाटारमा थाल थटाएर प्रदर्शन गरेका हुन् । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन सरकारले कार्यान्वयन गराउन नसकेको भन्दै उनीहरुले नारावाजी गरेका थिए ।
सञ्चारगृहको ज्यादति र शोषणको विषयमा पटक पटक आवाज उठाएपनि कोरोना महामारीलाई देखाएर तलव सुविधा नदिएको र जवरजस्ती कामबाट निकालेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
प्रदर्शनमा पत्रकार महासंघका महासचिव रमेश बिष्टले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न नसके यसलाई खारेज गर्नुपर्ने बताउनुभयो । कोरोना महामारीकाबीच श्रमजिवी पत्रकारहरु भोकभोकै मर्नुपर्ने अवस्था आएपनि राज्यले भने कुनै चासो नदिएको उहाको भनाई छ ।
उनीहरु असोज १५ गतेदेखि २७ गतेसम्म आन्दोलनको पहिलो चरणमा २० गतेसम्म बानेश्वरमा ५ दिने रिले अनसन बसेका थिए । समितिले आफुहरुको माग सुनुवाइ नभएको भन्दै अर्को चरणको आन्दोलनको घोषणा गर्ने चेतावनी पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पत्रकार तथा कर्मचारीहरुले सूचना तथा प्रसारण विभागमा लालटिन बालेर प्रदर्शन
  • २०७७ आश्विन २७, मंगलवार १७:३२
  • In "देश"
  • पत्रकार महासंघको महाधिवेशन फागुन ४ र ५ गते
  • २०७७ आश्विन २७, मंगलवार १७:३२
  • In "थप"
  • कोरोना प्रभावित व्यवसायीको बालुवाटारमा धर्ना
  • २०७७ आश्विन २७, मंगलवार १७:३२
  • In "थप"

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

चीनले मिचेको भूमी फिर्ता माग्दै हिन्दु महासंघको रैली

कृषिभूमि खण्डिकरण गर्ने मन्त्रीस्तरीय निर्णय कानुन सम्मत् नभएको

स्कुलले बिपन्न बर्गलाई खाद्यान्न बितरण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version