• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आशाले महिनौं पछि बल्ल पाइन् नागरिकता प्रतिलिपी


आशाले महिनौं पछि बल्ल पाइन् नागरिकता प्रतिलिपी

धनुषा। धनुषाको टेश्वर गाउँपालिका–१ की ५१ वर्षीया आशादेवी मण्डलले एक वर्षको प्रतिक्षापछि जिल्ला प्रशासन कार्यालय, धनुषाबाट नागरिकता प्रतिलिपी पाएकी छन्। उनले पुनः वडा सिफारिस र अनुसूचीसहितको कागजात बुधबार पेश गरेको केही समयमै नागरिकता हातमा पाएकी हुन् ।

नागरिकता पाउँदा आशा र उनका श्रीमान् रामदेव मण्डल निकै खुसी भएका छन् । ” आइ हमरा जल्दिए नागरिकता भेटल । एक वर्ष से दौडधूप करैत करैत परेशान छली ,” आशाले नागरिकता प्राप्त गरेपछि भनिन्।

रामदेवले भने, “एक वर्ष मजदुरी र सरसापट गरेर सिडिओ कार्यालय धाउँदै गर्दा निकै पीडा भोग्नुपर्‍यो। तर आज पुनः कागजात पेश गरेपछि केही समयमै श्रीमतीको हातमा नागरिकता पायौं।”

आशादेवीले गत वर्ष २०८० असोजमा नै नागरिकता प्रतिलिपीको लागि वडा सिफारिस र अनुसूची भरेर फाइल पेश गरेकी थिइन्। तर, वर्षभर दौडधूप गरे पनि नागरिकता बनेको थिएन। गत बुधबार, कर्मचारीहरूले उनका फाइल हराएको बताउँदै पुनः वडा सिफारिस र अनुसूची भरेर पेश गर्न भनेका थिए।

छोरा राहुलको नागरिकता बनाउन जाँदा नागरिकतामा समस्या देखिएपछि, प्रशासनका कर्मचारीले पहिले आफ्नो प्रतिलिपी लिन सुझाव दिएका थिए। त्यसपछि, आशाले पुनः नागरिकता प्रतिलिपीको प्रक्रियामा लागिन् ।
आशादेवीको नागरिकता प्रतिलिपी एक वर्षपछि पनि नबनेको समाचार सार्वजनिक भएपछि यो विषय मंगलबार प्रतिनिधि सभामा पनि उठेको थियो। रास्वपाका सांसद मनिष झाले संसदमा प्रश्न उठाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महिनौ देखी सिडिओ कार्यालय दौडधुप गरेपनि बनेन नागरिकता प्रतिलिपी
  • २०८१ भाद्र १९, बुधबार २१:२४
  • In "BannerNews"
  • छिमेकी देशका मुस्लिमहरूले नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिदै
  • २०८१ भाद्र १९, बुधबार २१:२४
  • In "देश"
  • लुम्विनीमा नक्कली नागरिकता बनाएर अर्कैको जग्गा विक्री
  • २०८१ भाद्र १९, बुधबार २१:२४
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

कोलम्बिया विश्वविद्यालयको नयाँ सत्रको पहिलो दिन नै प्यालेस्टाइनको समर्थनमा प्रदर्शन

खुसार्नीको धुलो छर्केर लुटपाट

मलेशियामा सिरहाका रुपेशको हत्या, दोषी प्रहरी नियन्त्रणमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version