• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

खुसार्नीको धुलो छर्केर लुटपाट


खुसार्नीको धुलो छर्केर लुटपाट

डोर शंकर बरुवाल

रामेछाप । रामेछाप प्रहरी लुटपाट गरेको आरोपमा एक जना पुरुषलाई पक्राउ गरेका छ । रामेछाप प्रहरीका अनुसार लिखुतामाकोसी गाउँपालिका ५ नागदहकी ६० वर्षकी सुन्तली तामाङको एक तोला ८ आनाको सुन लुटपाट भएको हो ।

वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गरेर फर्किँदै गर्दा तामाङले कानमा लगाएको सुन लुटपाट भएको हो । गत साउन ३० गते दिउँसो १ः२० मा सोही स्थानमा १९ वर्षका चन्द्र घिसिङले तामाङको आँखामा धुलो खुर्सानी छर्केर लुटपाट गरेको रामेछाप प्रहरीले आइतबार प्रेस विज्ञप्ति जारी गदै जानकारी गराएको छ ।

रामेछापका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कौशल न्यौपानेले जारी गरेको विज्ञप्ति अनुसार इलाका प्रहरी कार्यालय धोबीले लुटपाट भएको खबर पछि अनुसन्धान सुरु गरिएको थियो । र सोधखोज गर्ने क्रममा उनले लुटपाट गरेका कुरालाई स्विकार गरेको प्रहरी जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनलाई पक्राउ गरी जिल्ला अदालत रामेछापबाट म्याद थप गरी डाँका शीर्षकमा अनुसन्धान भई रहेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महोत्तरीबाट डकैती र लुटपाट गर्ने हतियारधारी समूह पक्राउ
  • २०८१ भाद्र २०, बिहीबार १९:३४
  • In "BannerNews"
  • विदेशबाट फर्किएका सप्तरीकमा एक व्यक्तिको काठमाडौंमा सुन र मोवाइल लुट्ने दुईजना पक्राउ
  • २०८१ भाद्र २०, बिहीबार १९:३४
  • In "मधेश प्रदेश"
  • सुन चोर्ने दुई पाकिस्तानी नागरिक पक्राउ
  • २०८१ भाद्र २०, बिहीबार १९:३४
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

मलेशियामा सिरहाका रुपेशको हत्या, दोषी प्रहरी नियन्त्रणमा

अमेरिकाको जर्जिया हाईस्कुलमा गोली चल्दा २ विद्यार्थी र २ शिक्षकको मृत्यु, १४ वर्षीय बन्दुकधारी हिराशतमा

आफ्नै​​​​​​​ दुई छोरीको हत्या गरेर फरार रहेकी आमा पक्राउ, स्वीकारिन् कसुर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version