• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आफ्नै​​​​​​​ दुई छोरीको हत्या गरेर फरार रहेकी आमा पक्राउ, स्वीकारिन् कसुर


आफ्नै​​​​​​​ दुई छोरीको हत्या गरेर फरार रहेकी आमा पक्राउ, स्वीकारिन् कसुर

मोरङः आफ्नै छोरीहरू १ वर्षीया आइंका कार्की र ३ वर्षीया अर्पना कार्कीको हत्या गरी फरार रहेकी सुन्दरहरैचा नगरपालिका–७ मालति टोल बस्ने २१ वर्षीया अस्मिता पौडेललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुन्दरहरैचा नगरपालिका-७ स्थित केरा बगानमा सोही नगरपालिका–७ मालति टोल बस्ने धनकुटा पाख्रीबास नगरपालिका–५ घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू आइंका र अर्पनाको शनिबार दिउँसो शव फेला परेका थियो । घटनाका अनुसन्धानको क्रममा अर्जुनकी श्रीमती अस्मितालाई जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापा बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग छेउ ऐभरेष्ट बैंक अगाडि हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा अस्मिताले शुक्रबार साँझ आफ्नै श्रीमान अर्जुन कार्कीसँग निर्माणाधिन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछि दुई वटी छोरीहरू साथमा लिइ सुन्दरहरैचा नगरपालिका–७ स्थित केरा बगानमा लगेर विष सेवन गराइ हत्या गरेको खुल्न आएको छ । उनी उपर मोरङ जिल्ला अदालतबाट ४ दिन म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहामा छिमेकको ३ वर्षीया छोरीको हत्या, आमाछोरी पक्राउ
  • २०८१ भाद्र २०, बिहीबार १९:४६
  • In "BannerNews"
  • प्रदेश २ : सालोको सम्पत्ति हडप्ने लोभमा भदैको हत्या, फुपाजुसहित ३ जना पक्राउ
  • २०८१ भाद्र २०, बिहीबार १९:४६
  • In "देश"
  • महोत्तरीमा दलित महिलालाई घरबाटै उठाएर लगि सामूहिक बलात्कार गरी हत्या, दुईजना पक्राउ
  • २०८१ भाद्र २०, बिहीबार १९:४६
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

एसईई परीक्षा दिएर फर्कँदै गरेका ३ जना विद्यार्थीको जलेर मृत्यु

एसईई परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

Next Post

तालिमका लागि जाँदै गरेको नेपाली सेनाको ट्रकमा आगलागी

दीपकराज जोशी पर्यटन बोर्डको सीईओमा नियुक्त

नेपालबाट भएको विमान अपहरणबारे बनेको नेटफ्लिक्स शृङ्खला विवादमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

एसईई परीक्षा दिएर फर्कँदै गरेका ३ जना विद्यार्थीको जलेर मृत्यु

एसईई परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

कुपोषणविरुद्ध स्थानीय तहमा उत्पादनमुखी पहल महासंघको मधेस प्रदेश सचिब यादवद्वारा भेनडर सम्मानको अनुगमन

वैदेशिक रोजगारी ऐन संशोधनको प्रक्रिया सुरु

सिराहा नगरपालिकामा विवाद : मेयर डा.यादवमाथि कर्मचारी कुटेको आरोप

लहान–१८ मा हरियाली अभियान: जन्मदिनलाई समाजसेवामा रूपान्तरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version