• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रदेश २ : सालोको सम्पत्ति हडप्ने लोभमा भदैको हत्या, फुपाजुसहित ३ जना पक्राउ

पर्सा । पर्सामा सालोको सम्पत्ति हडप्ने लोभमा आफ्नै भदैको हत्या गरेको घटना सार्वजनिक भएको छ । पर्साको बहुदरमाई नगरपालिका ४ बहुअरी टोल बस्ने २१ वर्षीय अकलेश राउत यादवको हत्या उनकै फुपाजुले हत्या गरी रुखमा झुण्डयाएको घटना सार्वजनिक भएको हो ।

यादवको सम्पति हडप्ने लोभमा परी उनको हत्या उनकै फुपाजु पर्सागढी नगरपालिका ५ बस्ने ५१ वर्षीय भागरित राउत अहिरले गरेका हुन् । यादवको गत पुस १ गते मध्यान्ह १२ बजेको समयमा पर्सागढी नगरपालिका ६ चैनपुरस्थित रहेको उनकै खेतको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

यादवको फुपाजु भागरितले अन्य तीनजनासँग मिलेर हत्या गरी उनकै गलबन्दीले पासो लगाइ शवलाई झुण्डयाएका थिए । घटना भएको जानकारी पाउना साथ खटिएको प्रहरी टोलीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले मृतक यादवको हत्यामा संलग्न रहेका उनका फुपाजु भागिरतसहित अन्य दुईजनालाई पनि पक्राउ गरेको छ ।

भागीरतसँगै पक्राउ पर्ने अन्यमा पर्सागढी नगरपालिका ५ बस्ने ४१ वर्षीय शेष ताहिर मिया र २७ वर्षीय छठु पटेल भन्‍ने दिनेश पटेल रहेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

सम्पतिको एक्लो हकदार भएकाले यादवको हत्या मृतक अकलेश राउत यादव आफ्ना आमाबाबुको एक्लो छोरा थिए । साथै उनका ठुलो बुवाको सम्पतिको पनि उनी नै एकलो हकदार थिए ।

उनीसँग जग्गा जमिन लगायतका सम्पति पनि टन्‍नै थियो। सोही सम्पतिलाई हडप्ने लोभमा परी यादवको उनकै फुपाजुसहित ३ जना मिलेर हत्या गरेको प्रहरी उपरीक्षक पाण्डेले बताए ।

यादवको मृत्यु भए सम्पतिको हक खाने आफु हुने लोभमा परी उनकै फुपाजुसहित तीनजना मिलेर हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको पाण्डेको भनाइ छ । यादवको हत्या हुनुभन्दा दुई दिनअघि उनका फुपाजु भगिरतले मियाँ र पटेललाई आर्थिक प्रलोभनमा पारी हत्यामा संलग्‍न गराएको पाण्डेले बताए ।

भदैको हत्या गर्ने फुपाजुसहित पक्राउ परेका अन्य दुईजनाविरुद्ध कर्तव्‍य ज्यान मुद्दामा कारवाही प्रक्रियाअघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्सा, माघ १६ गते ।

पर्सामा सालोको सम्पत्ति हडप्ने लोभमा आफ्नै भदैको हत्या गरेको घटना सार्वजनिक भएको छ । पर्साको बहुदरमाई नगरपालिका ४ बहुअरी टोल बस्ने २१ वर्षीय अकलेश राउत यादवको हत्या उनकै फुपाजुले हत्या गरी रुखमा झुण्डयाएको घटना सार्वजनिक भएको हो ।

यादवको सम्पति हडप्ने लोभमा परी उनको हत्या उनकै फुपाजु पर्सागढी नगरपालिका ५ बस्ने ५१ वर्षीय भागरित राउत अहिरले गरेका हुन् । यादवको गत पुस १ गते मध्यान्ह १२ बजेको समयमा पर्सागढी नगरपालिका ६ चैनपुरस्थित रहेको उनकै खेतको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

यादवको फुपाजु भागरितले अन्य तीनजनासँग मिलेर हत्या गरी उनकै गलबन्दीले पासो लगाइ शवलाई झुण्डयाएका थिए । घटना भएको जानकारी पाउना साथ खटिएको प्रहरी टोलीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले मृतक यादवको हत्यामा संलग्न रहेका उनका फुपाजु भागिरतसहित अन्य दुईजनालाई पनि पक्राउ गरेको छ ।

भागीरतसँगै पक्राउ पर्ने अन्यमा पर्सागढी नगरपालिका ५ बस्ने ४१ वर्षीय शेष ताहिर मिया र २७ वर्षीय छठु पटेल भन्‍ने दिनेश पटेल रहेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

सम्पतिको एक्लो हकदार भएकाले यादवको हत्या मृतक अकलेश राउत यादव आफ्ना आमाबाबुको एक्लो छोरा थिए । साथै उनका ठुलो बुवाको सम्पतिको पनि उनी नै एकलो हकदार थिए ।

उनीसँग जग्गा जमिन लगायतका सम्पति पनि टन्‍नै थियो। सोही सम्पतिलाई हडप्ने लोभमा परी यादवको उनकै फुपाजुसहित ३ जना मिलेर हत्या गरेको प्रहरी उपरीक्षक पाण्डेले बताए ।

यादवको मृत्यु भए सम्पतिको हक खाने आफु हुने लोभमा परी उनकै फुपाजुसहित तीनजना मिलेर हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको पाण्डेको भनाइ छ । यादवको हत्या हुनुभन्दा दुई दिनअघि उनका फुपाजु भगिरतले मियाँ र पटेललाई आर्थिक प्रलोभनमा पारी हत्यामा संलग्‍न गराएको पाण्डेले बताए ।

भदैको हत्या गर्ने फुपाजुसहित पक्राउ परेका अन्य दुईजनाविरुद्ध कर्तव्‍य ज्यान मुद्दामा कारवाही प्रक्रियाअघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिन्धुपाल्चोकमा घर बनाउन ठेक्का लिएका व्यक्तिबाटै नेत्रप्रसादको हत्या, दुई जना पक्राउ
  • २०७७ माघ १६, शुक्रबार १७:३६
  • In "बागमती प्रदेश"
  • अंशवण्डाको विवादमा बुवाको हत्या
  • २०७७ माघ १६, शुक्रबार १७:३६
  • In "देश"
  • रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या
  • २०७७ माघ १६, शुक्रबार १७:३६
  • In "BannerNews"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

Next Post

वीरगञ्जमा रुट परमिटको महँगो शुल्क लिएपछि अटो-रिक्सा चालक प्रदर्शनमा

चीनको अघोषित नाकावन्दी विरुद्ध रसुवामा प्रर्दशन

दुई पुरुषले आपसमा यौन सम्बन्ध राखेको भन्दै सार्वजनिक रुपमै कोर्रा सजाय

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version