• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महोत्तरीमा दलित महिलालाई घरबाटै उठाएर लगि सामूहिक बलात्कार गरी हत्या, दुईजना पक्राउ


महोत्तरीमा दलित महिलालाई घरबाटै उठाएर लगि सामूहिक बलात्कार गरी हत्या, दुईजना पक्राउ

काठमाडौं । महोत्तरीमा दलित महिलालाई अपहरण गरी सामूहिक बलात्कार गरी हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । घटनाको झण्डै २ महिना पश्चात दुबै अभियुक्तलाई महोत्तरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरी भंगाहा नगरपालिका ५ सितापुर बस्ने २४ वर्षीय बिपीन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडिया बस्ने वर्ष ४२ का मनोज यादव रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

मण्डल घरबनाउने मिस्त्री छन् भने यादव कृषक हुन् । प्रहरीका अनुसार गएको असोज १३ गते राति ११ बजेको समयमा दुबैजनाले महोत्तरीको भंगहा नगरपालिका २ बखरी टोल बस्ने श्याम सदाका श्रीमती अन्दाजी ३५ की अमृता सदालाई घरबाटै ज.९ प ५१५८ मोटरसाइकलमा चढाएर लगेका थिए । पुनः १४ गते बिहान ३ बजेको समयमा अमृता सदालाई वेहोस अवस्थामा घरमै पुर्याएर फरार भएका थिए । अमृताको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा सोहि दिन राति १० बजेको समयमा मृत्यु भएको थियो ।

डिएसपी विष्टका अनुसार बिगत २ वर्षदेखि मृतक अमृता र मनोजबीच चिनजान रहेको थियो । मनोजले अमृतालाई फोन गरी घरबाट असोज १३ गते राति उनलाई दबैजनाले मोटरसाईकलमा चढाएर बखरी गाउंदेखि उत्तरको चौरीमा लगेर पालैपालै बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बेहोस भएपछि पुनः बिहान ३ बजे अमृतालाई घरमा लगेर छाडेका थिए । सो घटना पश्चात फरार दुबैजनालाई महोत्तरी प्रहरीले बुधबार अपराहन्न ४ बजे बिपीनलाई आफ्नै गाउंमा लुकिछिपी बसिरहेको अबस्थामा पक्राउ परेको र मनोजलाई, सिरहाको मिर्चैया नगरपालिका ५ मा लुकीछिपी बसेको अबस्थामा पक्राउ गरेको डिएसपी विष्टले जानकारी दिए ।

दुबैजनामाथि जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश २ : सालोको सम्पत्ति हडप्ने लोभमा भदैको हत्या, फुपाजुसहित ३ जना पक्राउ
  • २०७८ मंसिर ३, शुक्रबार १२:१६
  • In "देश"
  • मधेश प्रदेश सांसद यादव पुर्पक्षका लागि जेल चलान
  • २०७८ मंसिर ३, शुक्रबार १२:१६
  • In "BannerNews"
  • प्रदेश सांसद यादव पक्राउ परेको घटना मधेश प्रदेशसभाले औपचारिक जानकारी गरायो
  • २०७८ मंसिर ३, शुक्रबार १२:१६
  • In "BannerNews"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी हुनुहुदोरहेछ : दाहाल

‘मुख्यमन्त्री लालबाबु राउतले पदबाट राजीनामा दिनुपर्छ’

महाकालीमा ‘बेपत्ता’ न्याय

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version