• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी हुनुहुदोरहेछ : दाहाल


बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी हुनुहुदोरहेछ : दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पमकल दाहालले योगगुरु रामदेव वैज्ञानिक र क्रान्तिकारी भएको बताएका छन्।

काठमाडौंको मण्डीखाटारमा शुक्रबार पतञ्जली योगपीठको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले रामदेव क्रान्तिकारी भएकाले नै आफ्नो निकटता बढेको बताए। उनीसँग सामिप्यता बढेसँगै क्रान्तिकारी भएको थाहा पाएको दाहालको भनाइ थियो।

“कताकता पहिला त लाग्थ्यो, उहाँ अलि बढी रुढीवादी हुनुहुन्छ होला। अलि बढी परम्परावादी हुनुुहुन्छ होला,” दाहालले रामदेवको प्रशंसा गर्दै भने, “तर, छलफल गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुदोरहेछ, क्रान्तिकारी हुनुहुदोरहेछ। त्यसकारण मेरो निकटता पनि त्यसरी नै बढेर गयो।”

योगगुरु रामदेवले योगबाट नै नयाँ क्रान्तिको मार्ग तय गरेको उनको भनाइ थियो। “उहाँले योगलाई एउटा नयाँ क्रान्तिमार्ग प्रस्तुत गर्नुभयो। योगको माध्यमबाट आरोग्यतिर, निरोगितातिर पूरै समाजलाई लैजाने अभियानको नेतृत्व गर्नुभयो,” दाहालले भने।

पतञ्जली योगपीठले विभिन्न सामानको उत्पादन गरेर महान अभियान थालेको उनको भनाइ थियो। “आरोग्यबाट एउटा उद्योगतिर, उद्योग सञ्चालन गरेर उत्पादन वृद्धिको महान अभियान पनि सञ्चालन गर्नुभयो,” दाहालले भने।

अब भारतमा जस्तै नेपालमा पनि उद्योग स्थापना गर्नुपर्ने उनको भनाइ थियो। यसका लागि रामदेवसँग कुराकानी गरेको समेत अध्यक्ष दाहालले जिकिर गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

‘मुख्यमन्त्री लालबाबु राउतले पदबाट राजीनामा दिनुपर्छ’

महाकालीमा ‘बेपत्ता’ न्याय

धनुषामा नयाँ राहदानी बनाउने प्रक्रिया बन्द

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version