No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

औरहीका सई सिंहकाे मिलेमतोमा तस्करी ,परिचालन घुमुवा तिवारीको असुली आतंक !

औरहीका सई सिंहकाे मिलेमतोमा तस्करी ,परिचालन घुमुवा तिवारीको असुली आतंक !
धनुषा । अवैध तस्करी केही समय यता धनुषाको औरहीबाट निर्वाध रुपमा सुरु भएको छ । भारतको सीमासँग जोडिएको धनुषाको औरहीबाट प्रहरीकै मिलेमतोमा दैनिक लाखौँ मूल्य बराबरको अवैध कारोबार भइरहेको पाइएको छ । प्रहरी कार्यलय अगाडिबाट तस्करी सरसामान लिएर गुजि्ररहेको हुन्छ । सई सिंह उहाँ आएको लगभग २ महिना भएको हाेला ।इलाका प्रहरी कार्यलय औरहीका प्रहरी इन्चार्ज बरिस्ठ सई आदित्य सिंहले मासिक लाखौँको नजराना बुझी दैनिक लाखौँ मूल्य बराबरको अवैध कारोबार गराइरहेका छन् । यतिमात्र हैन सादा पाेसाकमा प्रहरी जवान उजवल तिवारीलाई परिचालन गरेको हाे ।
सो क्षेत्रको सीमा पारी र वारीका तस्करहरूले अहिले दिनरात भारतबाट चिनी र मैदा अवैध रुपमा तस्करी माध्यमबाट औरही भित्र्याई विभिन्न मुख्य बजारहरूमा पठाउने गरेको खबर प्राप्त भएको छ ।तस्करहरूले साइकल र मोटरसाइकल लगायत पैदल मजदुरको प्रयोग गरी तस्करी गर्ने गरेको बताए ।
नेपालको सीमासँगै रहेको भारतको बिहार राज्यमा रक्सी प्रतिबन्ध भए तापनि प्रहरीकै मिलाेमत मार्फतबाट नै बिहारमा ब्रिक्स, उमँग, कस्तुरी ब्राण्डका रक्सी पुरयाउने गरेका छन् । खुल्ला रक्सीको जर्किन समेत खुल्ला बिहारी एजेन्टलाई छुट दिएका छन् । सोही रक्सी भारत पठाउन सादा पाेसाकका प्रहरी जवान घुमुवा उजवल तिवारीले तस्करकै भूमिका निर्वाह गर्दै आएका छन् । औरहीमा घुमुवा बसेका मुकुन्द शर्मा कार्वाहीमा परेपछि उनलाई गण तानिएको थियो तर पावर र पहुचकाे भरमा फेरि जिल्ला प्रहरी कार्यलय अहिले प्रहरी चौकी कपिलेश्वरमा खटाएको स्रोतले बताएको हाे ।
बिहारको खौना नाकाबाट बैदेही औरही हुँदै लत्ताकपडा र इलेक्ट्रोनिक्स सामानहरु र डिजल र पेट्रोलको व्यापक तस्करी गर्ने गरेको छ । यताबाट ब्यापारीहरु रक्सी, सरसमान भारत लगिरहेको छ र उनलाई प्रहरी जवान रहेका कथित घुमुवाले सहयोग गर्ने गरेका छन् ।
निकायले छानबिन गरेपछि कार्वाही हुन सकिन्छ किनभने याे नम्बर 9802987906 को कल्ल डिटेल निकाली राम्रो संग छानबिन गर्यो भने त्यसबाट पनि उन्ले तस्करबाट गरेको कुराकानी लगायतको सन्जाल बारे प्रष्ट हुन्छ ।एकजना नाम नखोल्ने शर्तमा एक ब्यापारीले बताए ।
नेपालको आर्थिक एवं व्यापारिक क्षेत्र रहेको जनकपुर भन्सार नाकाबाट करिब ७० प्रतिशत राजस्व उठेपछि मुलुकको अर्थव्यवस्था चले पनि आफ्नो पावर र पहुँचकाे भरमा रहेको भन्दै सई सिंहले तस्करहरूसँग सेटिङ्ग मिलाई लाखौँको अवैध कारोबार गराई रहेका छन् ।
जनकपुर भन्सार क्षेत्र आसपासमा तैनाथ प्रहरी प्रशासनले तस्करीको गतिविधिमा केही हदसम्म कडाई गरेपछि सई सिंहले औरही नाकाबाट किराना सरसामान लत्ता कपडा, कुखुराको चल्ला, प्याज, काजु, लगायतका सामान तस्करी गराइरहेका छन् ।
धनुषाको ग्रामीण भेगमा पर्ने औरहीका सई आदित्य कुमार सिंहसँग तस्करी भइरहेको बारे प्रतिक्रिया लिन खाेजदा सम्पर्कमा आउन सकिएन । सिंह तस्करी गराउन माहिर हुन । औरहीबाट धनुषाको सबैभन्दा बढी तस्करी हुने ठाउँका रुपमा चिनिन्छ ।
यता धनुषाको प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारी तस्करी नियन्त्रण गर्न अह्म भूमिका खेलेको देखिए पनि बरिस्ठ सई आदित्य कु सिंहले धाक देखाउँदै विभिन्न बहानामा मुलुकको अर्थतन्त्र ध्वस्त पार्ने र वैध कारोबार गर्ने व्यापारी’लाई समेत असर पार्ने गरी तस्करी गराइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post
ज्याक डोर्सीले बनाएको ट्वीटर प्रतिबन्धित हुँदा उनकै अर्को एप मालामाल

ज्याक डोर्सीले बनाएको ट्वीटर प्रतिबन्धित हुँदा उनकै अर्को एप मालामाल

अमेरिकी राष्ट्रपति बाइडेनले इजरायलका प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाए

अमेरिकी राष्ट्रपति बाइडेनले इजरायलका प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाए

मधेशमा सामुदायिक विद्यालयमा शिक्षा अनुपातमा कमजोर : मुख्यमन्त्री सिँह

मधेशमा सामुदायिक विद्यालयमा शिक्षा अनुपातमा कमजोर : मुख्यमन्त्री सिँह

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .