No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सर्वोच्च अदालतको फैसला विपरित मुख्यमन्त्रीको दबाबमा आफनै घरमा लगाएको ताला प्रहरीले फुटाए

सर्वोच्च अदालतको फैसला विपरित मुख्यमन्त्रीको दबाबमा आफनै घरमा लगाएको ताला प्रहरीले फुटाए

राजविराज । तीन न्यायलयले गरेको फैसला विरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको दवावमा आफै निजी घर खाली गराई लगाएको ताल्चा प्रहरीले बुधबार फोडेको जग्गा धनी शिवचरण चौधरीेले आरोप लगाएका छन् ।
जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतको फैसला बमोजिम आफनो जग्गामा रहेको घर खाली गराउँदा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जिल्ला प्रहरी कार्यालय प्रमुख एसपीलाई घरमा पूर्व घरधनी सुरतलाल चौधरीलाई प्रवेश गराउन निर्देशन अनुसार प्रहरीले ताला फुटाई प्रवेश गराएको आरोप धनधनी चौधरीले आरोप लगाएका हुन् । उनले बैंकले लिलाम गरेपछि आफनो नाममा रहेको घर लिएको १० वर्ष सम्म न्यायलयमा नै मुद्दा लडदा जितेपनि प्रवेश हुन नपाएको दुःख व्यक्त गरेका गरेका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ६ स्थित कठौना बजारमा रहेको १० कोठे पक्की भवन कृषि विकास बैंक शाखा कार्यालय कल्याणपुरले २०७१ अषाढ २० गते गरेको डाक लिलाम बढाबढ गर्दा शम्भुनाथ नगरपालिका वडा नम्बर ८ बस्ने शिवचरण चौधरीले १५ लाखमा लिएका थिए ।
कृषि विकास बैंकबाट शम्भुनाथ नगरपालिका वडा नम्बर ६ बस्ने सुरतलाल चौधरीको श्रीमती सुमित्रा देवीको नाउँबाट ऋण लिएका थिए । चौधरीले ऋण नर्तिदा प्रक्रिया अनुसार डाँक लिलाम गरेका थिए । डाँक प्रक्रियाबाट लिलाममा लिएको घर जग्गा शिवचरण चौधरीको नाउँमा मालपोत कार्यालयबाट नामसारी गराएका थिए ।
बैंकले घर जग्गा नामसारी गरेपछि सुरतलाल चौधरीले जिल्ला आदालत राजविराजमा धरोटी बुझन लगाई लिलाम दर्ता बदर गरी जग्गा मेरो नामा दर्ता गरी पाउँ भनी मुद्दा दिइएका थिए । उनले सो मुर्दा अदालतको फैसला २०७२ फागुन ५ गते माननीय जिल्ला न्ययाधीश श्रीमान विनोद कुमार गौतम जग्गा धनी शिवचरण चौधरीको हकमा फैसला गरेका थिए । त्यस पछि सुरतलाल चौधरीले न्यायका लागी उच्च अदालत जनकपुर राजविराज इजलास र सर्वोच्च अदालतले पनि जग्गा धनी शिवचरण चौधरी कै हकमा फैसला गरेको छ ।
सर्वोच्च अदालतको फैसला आएपछि इलाका प्रहरी कार्यालय कल्यणपुरमा २०८१ साउन १९ गते जनप्रतिनिधि समाजसेवी र पूर्व जग्गा धनी सुरतलाल चौधरी र उनको छोरा मोदनेश चौधरी समेतले प्रहरीले निरीक्षण सुभेश अधिकारीको रोहवरमा २०८१ भदौ ३ गते सम्म घर खाली गर्ने सहमति गरेका थिए । सोही अनुसार घर धनी शिवचरण चौधरीले भदौ ४ गते मंगलबार दिन घर खाली गराएई सबै कोठामा ताल्चा लगाएका थिए । त्यसको भोली पल्ट बुधबार दिन मधेश प्रदेशका मुख्यमन्त्री सिंहको दबाबमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी गजुसिद्धी बज्राचार्यको निर्देशनमा प्रहरी मार्फत चल्ला फुटाई पूर्व घर धनी सुरतलाल चौधरीको परिवारलाई पुनः प्रवेश गराई तीन तहको न्यालय फैसलाको विपरित कार्यका राजनैतिक दबाब प्रहरीले चल्चा फुटाईएको आरोप घर धनी शिवचरण चौधरीले आरोप लगाएका छन । पुर्व घर धनीको छोरा मोदनेश चौधरी जनमत पार्टीका कार्यकर्ता हुन ।
यता पूर्व धरधनी सुरतलाल चौधरीले आफनो नाममा जग्गा घर यतिबेला नरहेको स्वीकार गर्दै न्यायका लागि अदालतमा मुद्दा दिएपनि आफनो पक्षमा फैसला नभएको र आफु पनि निकै समस्यामा रहेकोले यी विषयलाई समाधान गर्न पटक पटक छलफल गर्दा पनि निकास ननिसकेको बताए ।
घरमा ताला प्रहरीले फुटाएको विषयमा प्रहरी प्रमुख एसपी गजुसिद्धि ब्रजाचार्यले अदालतको प्रमादेश अनुसार यथास्थितिमा राख्न दिएको आदेश बमोजिम तल्चा फुटाएको बताए । तर जग्गा धनी शिवचरण चौधरीले सर्वोच्च अदालत फैसलालाई समेत अपमान गरी खाली गराएको घरमा ताला फुटाएको न्यायलयको उपहास गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
दाइजोको निहुँमा रिनाको हत्या भएको दावी

दाइजोको निहुँमा रिनाको हत्या भएको दावी

मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो

मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो

मुसहर समुदायद्वारा गृहमन्त्री लेखकलाई ज्ञापनपत्र

मुसहर समुदायद्वारा गृहमन्त्री लेखकलाई ज्ञापनपत्र

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .