No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गाउँपालिका अध्यक्ष यादवले सार्वजनिक जग्गा गरे व्यक्तिको नाममा सिफारिस

सिरहा । सिरहाको औरही गाउँपालिकाका गाउँपालिका अध्यक्ष शिवजी यादवले सार्वजनिक जग्गा एक व्यक्तिको नाममा सिफारिस गरिदिएको पाईएको छ ।

सिरहाको औरही गाउँपालिका वडा नं. ५ स्थित रहेको १ कठ्ठा १० धुर जग्गा मात्र श्रेस्तामा रहेपनि गाँपा अध्यक्ष यादवले स्थानीय शिवराम यादवको नाममा ६ कठ्ठा जग्गा सिफारिस गरिदिएको पाईएको हो ।

२००४ सालको नापी अनुसार सकनी गुवारनीको नाममा रहेको साबिक औरही गाविस वडा नं. ८(ख) को २१५ नम्बरको कित्ता तत्कालिन श्री ५ को सरकारको नाममा भएपनि गाउँपालिका अध्यक्षले शिवराम यादवको नाममा सिफारिस गरिदिएको पाईएको हो । उनले केही जग्गालाई ६ कठ्ठा जमिन अतिक्रमण गर्ने गरी सिफारिस गरिदिएपछि अदालत गुहारेको हो ।

२०४८ सालमा आएको भूमि सुधारबाट प्रमाणपत्र लिएकोमा हाल कित्ता नं. २१५ मा श्री ५ सरकारको नाममा गएको देखिएको छ । सो जग्गामा शिवराम यादवले भोगचलन गर्न थालेपछि अदालतमा मुद्दा दायर गरिएको थियो । जिल्ला अदालत सिरहामा जग्गा खिचोलाको मुद्दा दायर भएकोमा सो जमिन सरकारकै नाममा रहेको देखाइएको छ । यद्यपी, शिवराम यादवले सो जग्गामा भोगचलन रोकेका छैनन् ।

गाउँपालिका अध्यक्ष शिवजी यादवले लाखौँ रुपैयाँ लिएर सो जग्गा शिवराम यादवको नाममा सिफारिस गरेको आरोप छ । करोड बढी मूल्य पर्ने सो जग्गा हथियाउनको लागि गाउँपालिका अध्यक्ष यादवले नै योजना बनाएको बुझिएको छ । यस सन्दर्भमा गाउँपालिका अध्यक्षसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेनन् ।  enewsbureauबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
शेख हसिनालाई इन्दिरा गान्धीले भारतमा शरण दिएको त्यो समय

म्याग्दीमा राहदानीबाटै तीन करोडबढी राजश्व सङ्कलन

विस्थापित शेख हसिनाको पहिलो सन्देश, टापु नदिँदा अमेरिकाले आफूलाई हटाएको आरोप

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .