No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लाइन्स क्लबको आयोजनामा लहानमा सफाई र हरियाली अभियान”

लाइन्स क्लबको आयोजनामा लहानमा सफाई र हरियाली अभियान”

सिरहा । विभिन्न रोगबाट जोगिन स्वच्छ जिबन यापन गर्न सिरहाको लहानमा नगरपालिका वडा नम्बर ९ स्थित   रहेको चिल्ड्रेन पार्कमा बृक्षारोपन तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। डा. गिता यादवको आमाको एक बर्षको समृतीमा पछिल्लो सप्ताह रोटरी कल्ब अफ लहानले आयोजना गरेको कार्यक्रमबाट सुरु भयो सप्ताह दोश्रो शनिबार लाईन्स कल्बले बृहत रूपमा कार्यक्रमको आयोजना गरेको थियो। समाजसेवी शंकर प्रसाद गुप्ताको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सरसफाई अभियनता धिरेन्द्र साहले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे।
पार्कलाई ब्यवस्थित,सफा,हरा,भरा बनाउन सरसफाइ अभियानीहरुले प्रत्येक शनिबारको दिन सरसफाई गर्ने गरेका छन्।उक्त कार्यक्रममा सुन्सरी सप्तरी सिरहा धनुषा उदयपुर लगायतका जिल्लाबाट अभियानीहरुको उपस्थिति रहेको समाजसेवी राकेश झाले जानकारी दिनु भयो।
पार्कलाई सुन्दर र सौर्न्दर्य कारण गर्न राष्ट्रिय सरसफाई अभियनाता धिरेन्द्र साहले निरन्तर रूपमा सर सफाइमा उपस्थित हुने गरेको जनाएको छ्।
उक्त कार्यक्रममा योग गुरु डा.बिपी योग अभियानी संन्जु काफ्ले,ब्रम्हा कुमार बबिन बस्नेत एपेक्स एजुकेसन ईन्स्टिच्युटका संचालक प्रीन्सिपल भरत साह,संचारकर्मी फिरोज शिदिकी ,महेश सिंह,शम्भु चौधरी,जेएस मुरारका बहुमुखी क्याम्पसका प्राध्यापक भोला बिश्वकर्मा इन्जिनियर अनिता गुप्ता, नम्रता ऐर,लगायतका अभियानीहरुको उपस्थिति रहेको थियो।
पार्कलाई ब्यवस्थित र रमणीय बनाउन एपेक्स एजुकेसनल ईन्स्टिच्युटका संचालक राम्रो गुणस्तरीय एउटा झुला बनाएर पार्कमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।लहानमा नमुना पार्क बनाउने निर्णय गरेका पुर्व वडा अध्यक्ष प्रदीप चौधरीले जानकारी दिनु भयो। प्रमुख अतिथि साहका अनुसार राजनीति क्रान्ति आवश्यकता नरहेको र अब समाजिक क्रान्तिको आवश्यकता नेपालमा नितान्त जरुरी रहेको चर्चा गरेका थिए उक्त समाजिक क्रान्तिमा सबै नेपाली दाजु भाई र आम नेपालीको साथ र सहयोग रहने बताए।
अध्यक्ष शंकर प्रसाद गुप्ताले विभिन्न रोगबाट बचन हरेक नागरिकलाई सरसफाइमा ध्यान दिनु जरुरी रहेको भन्दै लहान लाई सफा र सुन्दर बनाउन हामी सम्पुर्ण लहान बासीको जिम्मेवारी रहेको भन्दै हरेक समाजिक कार्यमा आफू आबद्ध संस्था र मेरो सहयोग रहने भन्दै कार्यक्रम समापन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
कामतलाई मधेश विभूति घोषणाका लागि दवाव

कामतलाई मधेश विभूति घोषणाका लागि दवाव

पर्सामा ९० प्रतिशत रोपाइँ

पर्सामा ९० प्रतिशत रोपाइँ

धनुषामा सम्पन्न अण्डर १८ क्रिकेटको उपाधि युथ क्लव बटेश्वरले जित्यो

धनुषामा सम्पन्न अण्डर १८ क्रिकेटको उपाधि युथ क्लव बटेश्वरले जित्यो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .