No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

धनुषामा सम्पन्न अण्डर १८ क्रिकेटको उपाधि युथ क्लव बटेश्वरले जित्यो

धनुषामा सम्पन्न अण्डर १८ क्रिकेटको उपाधि युथ क्लव बटेश्वरले जित्यो

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–४ मा सम्पन्न अण्डर १८ क्रिकेट प्रतियोगितको उपाधि आयोजक टिम युथ क्लब बटेश्वरले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक युथ क्लव बटेश्वरले ५ विकेटले एसके शान्तिपुर टिमलाई पछ्याउँदै जित हात पारेको हो ।

टस जितेर पहिलो बलिङ गरेको बटेश्वर युथ क्लवले १३ दशमलव २ ओभरमा ११२ रन बनाउँदै एसके शान्तिपुर– ११ टिमलाई अल आउट गरेको थियो । युथ क्लव बटेश्वरले बट्टेश्वरले १६ ओभरमा पाँच विकेट गुमाउँदै ११३ रनको लक्ष्य पूरा गरेको हो ।

बिजेता टिम युथ क्वले खेलको प्रथम पुरस्कार १२ हजार नगद र दोस्रो पुरस्कार एसके शान्तिपुर टिमलाई नगद ७ हजार र सिल्ड प्रदान गरिएको छ । उत्कृष्ट खेलाडी तथा छक्का हान्ने खेलाडीहरुलाई ट्रफी प्रदान गरिएको थियो ।

आयोजक युथक्लवका अध्यक्ष सन्दीप कामतको अध्यक्षता तथा नेकपा माओवादीकी प्रदेश सांसदसमेत रहेकी प्रदेशसभाकी प्रकृतिक तथा वातावरण समितिकी सभापति सारदा पहाडी दासको प्रमुख आतिथ्यमा खेलको समापन तथा पुरस्कार वितरण भएको थियो ।

कार्यक्रमको विशिष्ट अतिथिमा गंगोत्री बोर्डिंग स्कुलका संचालक गणेश साह, वडा नं. २ का वडाध्यक्ष विजय महतो, माओवादी केन्द्रका नेता देवसागर दास तथा अतिथिहरुमा लोसपाका युवा नेता अजय राउत, युवा नेता प्रदीप सिंह लगायत थिए । उदघोषण स्थानीय कलाकार विजय दासले गरेका थिए ।

आयोजकका अनुसार शिवशक्ति माध्यमिक नमूना विद्यालयको खेल मैदानमा साउन १० गतेदेखि भएको प्रतियोगितामा १३ वटा टिमले प्रतिस्पर्धा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

नेपाल–भारत सीमा सुरक्षामा कडाइ, संयुक्त रणनीतिमा सहमति

नेपाल–भारत सीमा सुरक्षामा कडाइ, संयुक्त रणनीतिमा सहमति

Next Post
बंगलादेशमा फेरि प्रदर्शन चर्कियो, देशभर कर्फ्यू र इन्टरनेट बन्द

बंगलादेशमा फेरि प्रदर्शन चर्कियो, देशभर कर्फ्यू र इन्टरनेट बन्द

मधेश प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकायो

मधेश प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकायो

प्रधानमन्त्री ओलीको प्राथमिकतामा पानीजहाज र रेलमार्ग

प्रधानमन्त्री ओलीको प्राथमिकतामा पानीजहाज र रेलमार्ग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...