No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

संविधान संशोधनको बहस सुरु भएपछि हिन्दूवादीहरू सक्रिय

काठमांड़ौ। राष्ट्रिय एकता अभियान काठमाडौंले आज संघीय हिन्दू गणतन्त्र विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि एवं अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले देशका प्रमुख दलहरू मिलेर सरकार बनाउँदै संविधान संशोधनको कुरा उठाइरहेको अवस्थामा संविधान नेताहरूको कुर्सी स्वार्थका लागि नभई संविधान निर्माणको बेला जनताले दिएको सुझाव अनुसार संशोधन हुनुपर्ने बताएका छन्। विशेष गरी, संविधान निर्माणको क्रममा जनताले संघीय हिन्दू गणतन्त्रको लागि दिएको सर्वाधिक सुझावलाई संविधानमा समावेश गर्नुपर्ने उनले जोड दिए।

यदि दलहरूले संविधान संशोधन गर्ने हो भने राष्ट्रिय एकता अभियानले देशभर जन जागरण अभियान चलाएर संघीय हिन्दू गणतन्त्र कायमको लागि दबाब सृजना गर्ने योजना बनाएको यादवले बताए।

कार्यक्रममा अभियानका वरिष्ठ नेता विपी यादवले सत्ता स्वार्थका लागि दुई विरोधी दल एक ठाउँमा आएको भन्दै, संविधान संशोधनमा समावेशीताको सिद्धान्तलाई अझ बलियो नगरे देशमा एकल जातीय व्यवस्था हाबी हुने र त्यसबाट हिन्दुत्वलाई नोक्सानी हुने चेतावनी दिए। उनले राष्ट्रिय एकता अभियानले उठाएका मुद्दाहरू सशक्त हुँदै गएको र आन्दोलनलाई निष्कर्षसम्म पुर्याउन सशक्त बनाउनुपर्ने बताए।

युवा विभागका संयोजक दिवस पटेलले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय सदस्य चन्द्र यदुवंशी, विद्यार्थी परिषदका महासचिव पप्पु यादव, काठमाडौं सम्पर्क समितिका संयोजक विनोद सिंह लगायतले पनि आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रममा दलित अभियंता राम कुमार पासवानको नेतृत्वमा १० जना राष्ट्रिय एकता अभियानमा विधिवत रूपमा प्रवेश गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

समाजवादको यात्रातर्फ एकीकृत समाजवादीको लहान नगर अधिवेशन जारी

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

Next Post
सिमलताल बस दुर्घटना : वेपत्ताहरुको खोजीमा खटियो भारतीय टोली

महिला एसिया कप : आज नेपालको भिडन्त पाकिस्तानसँग

बङ्गलादेशमा विद्यार्थीको विरोध प्रदर्शनमा ११४ जनाको मृत्यु,

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

समाजवादको यात्रातर्फ एकीकृत समाजवादीको लहान नगर अधिवेशन जारी

समाजवादको यात्रातर्फ एकीकृत समाजवादीको लहान नगर अधिवेशन जारी

निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

सांसदमाथि सामूहिक बलात्कारको आरोप

सांसदमाथि सामूहिक बलात्कारको आरोप

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .