No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बङ्गलादेशमा विद्यार्थीको विरोध प्रदर्शनमा ११४ जनाको मृत्यु,

काठमाडौं ६ असार । बंगलादेशमा विद्यार्थीको विरोध प्रदर्शनका क्रममा ११४ जनाको मृत्यु मृत्यु भएको छ । सरकारी जागिरमा कोटा सम्बन्धी उथलपुथलको पृष्ठभूमिमा बङ्गलादेश सरकारले आइतवार र सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ । विदा दिइएका दुई दिनमा केवल आपतकालीन सेवाहरू सञ्चालन गर्न अनुमति दिइएको रोयटर्सले जनाएको छ। मृतकको सङ्ख्या बढेर ११४ पुगेको छ। प्रदर्शनका क्रममा बङ्गलादेशभरका अस्पतालहरूका अनुसार विरोध प्रदर्शनमा हजारौँ घाइते भएका छन्। ढाका मेडिकल कलेज अस्पतालमा शुक्रबार थप शब मिलेका छन् । यसैबीच, समाचार एजेन्सी एपीका अनुसार पुलिसले गोली हान्ने आदेश दिंदै गरेको भिज्युअलमा देखिएको छ ।

हाद ढाकामा प्रहरी र सैन्य बलहरूले गस्ती गरिरहेका छन् । कर्फ्यू आइतबार बिहान १० बजे सम्म जारी रहने बताइएको छ । सत्तारुढ अवामी लिग पार्टीका महासचिव सांसद ओबैदुल कादरले बताए। एएफपी र स्थानीय मिडियाले उद्धृत गरेअनुसार बङ्गलादेशका ६४ मध्ये ४७ जिल्लामा भएको हिंसामा अहिलेसम्म कुल १०५ जनाको ज्यान गएको छ भने १५०० भन्दा बढी घाइते भएका छन्। समाचार एजेन्सीका अनुसार प्रधानमन्त्री शेख हसिनाको विदेशका सवै कूटनीतिक भ्रमण रद्द भएको जनाएको छ ।

आन्दोलनकारीहरू बङ्गलादेशमा जारी रहेको कोटा प्रणाली अन्त्य गर्न माग गरेका छन् । सन्१९७१ मा पाकिस्तान विरुद्ध देशको स्वतन्त्रताको युद्धमा लडेका पूर्व सैनिकहरूका आफन्तहरूका लागि ३० प्रतिशत आरक्षण छुट्याएको थियो। यस्तो कोटा प्रणाली भेदभावपूर्ण रहेको र प्रधानमन्त्री हसिनाका समर्थकहरूलाई मात्र फाइदा पुऱ्याइरहेको आन्दोलनकारीहरुले आरोप लगाउंदै आएका छन् । आन्दोलनकारीहरुले योग्यतामा आधारित प्रणाली लागू गर्न चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
मुख्यमन्त्री सिंहद्वारा ११ मन्त्रालयमा छड्के, देखियो कर्मचारीमा लापरबाही

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, दुई तिहाइ सांसदको समर्थन

कांग्रेस सांसद खतिवडाले मागे उपसभामुख रानाको राजीनामा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .