काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् ।
प्रतिनिधिसभामा आज भएको मतदानमा प्रधानमन्त्री ओलीको पक्षमा दुईतिहाइ सांसदले भोट हालेका हुन्।
प्रधानमन्त्रीको प्रस्तावको पक्षमा १८८ मत पर्यो भने विपक्षमा माओवादी, रास्वपा, राप्रपा र नेकपा एसका ७७ सांसदले मतदान गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1