No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

धनुषामा टेन्ट हाउसको सामान राख्ने घरमा आगलागी, ज्वाइँले आगो लगाएको आरोप

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका बघचौठामा आगलागी हुँदा ६ लाख भन्दा बढीको क्षति भएको छ । हंसपुर नगरपालिका २ बघचौडाका स्थानीय श्यामनाथ साहको घरमा गएराति साढे १० बजे आगलागी भएको हो ।

आगलागीबाट घरमा रहेको टेन्ट हाउसको सामान, बाजा,जरनेटर, लत्ताकपडा, अन्नपात, नगद गरी गरी ६ लाख १० हजार मूल्यबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आगलागी धनुषाधाम नगरपालिकाको बारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।
आगलागी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ज्वाइँले आगो लगाएको आरोप

यता आगलागी पीडित श्यामनाथका परिवारले आफ्नो ज्वाइँले राति मट्टी तेल छर्केर आगो लगाएको दावी गरेको छ । श्यामनाथकी श्रीमती सुलेखा साहले आफ्नो ज्वाइँ जनकपुरधाम उपमहानगरपालिका ११ मिल्स एरिया बस्ने निशान्त साहले मट्टीतेल छर्केर आगो लगाएको बताइन् । सुलेखाका अनुसार राति १० बजेतिर ज्वाइँका बुबा सम्धी पर्ने बलराम साहले नै फोन गरेर ज्वाइँ दुई लिटर मट्टीतेल लिएर घरमा आगो लगाउन जाँदै गरेको जानकारी गराएका थिए ।

श्यामनाथको आगलागीले जलेको घर बस्ने घरभन्दा करिब डेढसय मिटर पर रहेको छ । जहाँ टेन्टको सामाना, जरनेटर, अन्नपात, लत्ताकपडा समेत राख्ने गरेको पीडित सुलेखाले बताइन् । श्रीमान श्यामनाथ हिजो एउटा विहेमा गएको मौका छोपेर ज्वाइँ निशान्तले आगो लगाइदिएको उनको आरोप छ । आगोले १६ लाखको धनमाल जलेर नष्ट भएको उनले बताइन् ।

छोरी राजना साहलाई ज्वाइँ निशान्तले राख्न नचाहेर पटक पटक कुटपिट तथा यातना दिँदै सम्बन्ध विच्छेद गर्न चाहेको सुलेखाको भनाइ छ । ज्वाइँ निशान्तले पटक पटक आफ्नो घरपरिवारलाई पनि फोन तथा प्रत्यक्ष रुपमा कुट्ने मारिदिने आगो लगाइदिने समेत धम्की दिने गरेको सुलेखाले बताइन् । जाडरक्सी सेवन गरी जथाभावी कुटपिट टथा यातना दिँदा छोरी राजना र नाति माइतमै बस्ने गरेको उनको भनाइ छ ।
घरमा आगो लगाउने आफ्नो ज्वाइँ निशान्तलाई कानुन बमोजिम कारबाहीको माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post
सिरहामा छिमेकको ३ वर्षीया छोरीको हत्या, आमाछोरी पक्राउ

नयाँ आइफोनमा च्याट जिपिटी एप !

नयाँ आइफोनमा च्याट जिपिटी एप !

धनुषामा मृत फेला परेका युवक भारतीय

धनुषामा मृत फेला परेका युवक भारतीय

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...