No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नयाँ आइफोनमा च्याट जिपिटी एप !

नयाँ आइफोनमा च्याट जिपिटी एप !

विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईले आफ्नो प्रभाव हरेक क्षेत्रमा पारिरहेको छ । यसैबीच च्याटबट निर्माता कम्पनी ओपन एआईले एप्पलको आइफोनसँग मिलेर केही महत्वपूर्ण काम गर्दैछ ।

समाचार अनुसार यो वर्ष आइफोनमा केही नयाँ एआई जेनेरेटिभ फिचरहरु आउने सम्भावना छ ।

एप्पलको अपरेटिंग सिस्टम आईओएसको आगामी संस्करण आईओएस १८ मा जेनेरेटिभ एआई फिचरलाई कसरी आबद्ध गर्ने भन्ने विषयमा एप्पल र ओपन एआईबीच छलफल भैरहेको बताइएको छ । यद्यपि दुवै कम्पनीले यसबारेमा आधिकारिक रुपमा केही पनि बताएका छैनन् ।

हुनत एप्पलको नयाँ आइफोनमा गुगल जेमिनी च्याटबट प्रिइन्स्टल्ड हुने हल्ला पनि चलेको थियो । त्यसैले आफ्ना आइफोनमा जेनेरेटिभ एआई फिचर राख्नका लागि गुगल तथा ओपन एआईमध्ये कोसँग साझेदारी गर्ने भन्ने विषयमा एप्पल अझैपनि टुंगोमा पुग्न नसकेको बताइन्छ । तथापि च्याट जिपिटीको लोकप्रियतासँगै ओपन एआईकै पल्ला भारी भएको अनुमान गरिएको छ।

जेनेरेटिभ एआई प्रविधिको क्षेत्रमा गुगल तथा माइक्रोसफ्ट जस्ता आफ्ना प्रतिस्पर्धी कम्पनीहरुभन्दा एप्पल निकै पछाडि छ ।

माइक्रोसफ्ट तथा गुगलले जेनेरेटिभ एआईको क्षेत्रमा आफ्ना विभिन्न प्रडक्टहरु ल्याइसकेका छन् । त्यसैले यस क्षेत्रमा कम्पनीले ठूलो लगानी गर्न गइरहेको एप्पल सीईओ टिम कुकले केही केही महिनाअघि बताएका थिए । त्यसैले यो वर्ष एप्पलले जेनेरेटिभ एआईको क्षेत्रमा केही ठूलो नतिजा ल्याउने पक्कापक्की छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post
धनुषामा मृत फेला परेका युवक भारतीय

धनुषामा मृत फेला परेका युवक भारतीय

एमाले अध्यक्ष ओली सुहाङलाई बधाई दिन इलाम पुगे

एमाले अध्यक्ष ओली सुहाङलाई बधाई दिन इलाम पुगे

सप्तरीको चिम्टीमा भीषण आगलागी हुँदा दुई सय घर जलेर नष्ट

सप्तरीको चिम्टीमा भीषण आगलागी हुँदा दुई सय घर जलेर नष्ट

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .