No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सुन काण्डमा मुछिएका अर्थमन्त्री पुनलाई फिर्ता गर्न दबाब, बढ्यो ओली-प्रचण्डबीचको दूरी

सुन काण्डमा मुछिएका अर्थमन्त्री पुनलाई फिर्ता गर्न दबाब, बढ्यो ओली-प्रचण्डबीचको दूरी

काठमाडौं- नेकपा एमालेले सुन काण्डमा मुछिएको आरोप लागेका अर्थमन्त्री वर्षमान पुनलाई फिर्ता गर्न दबाब दिइरहेको छ। यसअघि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरिएसँगै सुन तस्करीका नायकेसँग अर्थमन्त्री पुनको राम्रो सम्बन्ध र टेलिफोन संवाद देखिएपछि नेकपा एमालेले अर्थमन्त्री पुनलाई फिर्ता गर्नका लागि दबाब बढाएको हो।
नेकपा एमालेको यस्तो दबाबका कारण प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सशंकित बनेका छन्। सोमबारको संसद् बैठकपछि प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटका लागि समय माग गरे पनि भेटको लागि समय दिएन।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षद्वय ओली र प्रचण्डबीच मतभिन्‍नता बढेको भन्दै दोस्रो तहका नेताहरुको भेटघाट पनि कमजोर बन्दै गएको छ। यसअघि नेकपा एमाले अध्यक्ष ओलीले प्रचण्डसँग कुनै हालतमा पनि सहकार्य गर्न नसकिने बताएका थिए। यद्पि नेपाली कांग्रेसले नैतिकताको राजनीति गरेको भन्दै आक्रोशित भएपछि नेकपा एमालेले माओवादीसँग सहकार्य गर्न बाध्य भएको थियो।
नेकपा एमाले अध्यक्ष ओलीले भेट नदिएपछि प्रधानमन्त्री प्रचण्ड गृहमन्त्री रवि लामिछानेलाई हटाउनका लागि नेपाली कांग्रेसले गरिरहेको आग्रहको खण्डन गर्दै लामिछानेको बचाउमा उत्रिएको छ। विगतमा अर्थमन्त्री जनार्दन शर्मा हुँदा देशको अर्थतन्त्र कमजोर भएको भन्दै नेकपा एमालेले विवादित र सुन तस्करीजस्तो अपराधमा मुछिएको व्यक्तिलाई मन्त्रालयको जिम्मेवारीमा राख्‍न नहुने अडानमा एमालेले राखेको छ।
त्यसैगरी नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डपुत्री गंगा दाहालको टेलिकम घोटालामा काण्डमा नाम मुछिएपछि नेकपा एमालेका दोस्रो तहका नेताहरुले नै सरकारमा रहीरहेको अवस्थामा आफ्नो पार्टी थप कमजोर हुने बताइरहेका छन्। नेकपा एमालेमा नेता गोकुल बाँस्कोटाले सरकारले राम्रो काम गरेको दिनसम्म मात्रै सहकार्य गर्ने र एमालेलाई राम्रो काम नभएको लागेको दिन कसैको कुर्सी जोगाउन साथ दिने पक्षमा एमाले नरहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
श्रीमानबाट अपहेलित गर्भवतीलाई लहान एडभान्स अस्पतालद्वारा नि:शुल्क सल्यकृया

श्रीमानबाट अपहेलित गर्भवतीलाई लहान एडभान्स अस्पतालद्वारा नि:शुल्क सल्यकृया

धनुषामा युवकलाई चक्कुले घाँटी रेटेर हत्या , दुई युवक पक्राउ

धनुषामा युवकलाई चक्कुले घाँटी रेटेर हत्या , दुई युवक पक्राउ

सप्तरीमा बाल शिक्षिकालाई प्रारम्भिक सीप अवधारणा तालिम

सप्तरीमा बाल शिक्षिकालाई प्रारम्भिक सीप अवधारणा तालिम

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .